केन्द्रीय संस्करण

lekhraj bhatta

आयल निगमसँग सम्बन्धित नीतिगत समस्या समाधानतर्फ लागेका छौंः उद्योगमन्त्री भट्ट access_timeचैत २०, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित नीतिगत समस्याहरुलाई समाधान गर्न सरकार लागिपरेको बताएका छन् । शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले आयल निग...

उद्योगमन्त्रीलाई वायुसेवा सञ्चालक संघले बुझायो ज्ञापनपत्र access_timeफागुन १९, २०७७

काठमाडौं । वायुसेवा सञ्चालकहरूले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योगमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । बुधबार वायु सेवा सञ्चालकहरूले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्र...

अब फैसला संसदबाटै: मन्त्री भट्ट access_timeफागुन १४, २०७७

मकवानपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएकाले अब संसदबाटै जित वा हारको फैसला हुने बताएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले पार्ट...

सुदूरपश्चिमबाट औद्योगिक विकासको युग सुरु भयोः उद्योगमन्त्री भट्ट access_timeफागुन ९, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बताएका छन् । आइतबार प्रेस सङ्गठन नेपालले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको बत...

प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार छः मन्त्री भट्ट access_timeमाघ २६, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार भएको बर्ताएका छन् ।  प्रेस सङ्गठन नेपाल, सुदूरपश्चिम प्रदेशले आज आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज भ...

यस्तै पाराले त चीनसँग व्यापार गर्न सकिँदैनः उद्योगमन्त्री भट्ट access_timeमाघ ६, २०७७

काठमाडौं । उद्योगमन्त्री लेखराज भट्टले चीनले निर्यातमा दुःख दिएको गुनासो गरेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिको २४ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टले सामान रोक्ने, महाँगो भाडा लिने गरिएको भन्दै यस्तो पाराले चीनसँग व्यापार गर्न नसकिने उल्लेख गरेका ह...

कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही हुन्छः उद्योगमन्त्री भट्ट access_timeपुस १७, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीलाई कारबाही गर्ने बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ४१ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै मन्त्री भट्टले विभिन्न वस्तुहरुमा कृत्रिम मूल्यवृद्धि भएको गुन...

लगानी भित्रिँदैन भन्ने डरले चिनी मिलहरुलाई कारबाही गरिएनः मन्त्री भट्ट access_timeकात्तिक २०, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिँदैन भन्ने डरले चिनी मिलहरुलाई कारबाही नगरिएको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी नदिएको सम्बन्धमा छलफ...

सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ: मन्त्री भट्ट access_timeकात्तिक १५, २०७७

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा सुक्खा बन्दगाह निर्माणको कार्य युद्धस्तरमा अगाडि बढ्ने बताएका छन् । कैलालीको गोदावरी नगरपालिकास्थित निवासमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भारतसँग अन्तिम छलफल गरी हस्ताक्षर ...

दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि छैनः उद्योगमन्त्री भट्ट access_timeअसोज २७, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताएका हुन् । उनले लामो समय ...

स्वेदशकै फलफूल र तरकारीलाई प्राथमिकता दिएका छौँः मन्त्री भट्ट access_timeअसार ३, २०७७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले किसानले उत्पादन गरेको फलफूल र तरकारीलाई नै बजारमा ल्याउन प्राथमिकता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा ...