lalbabu pandit

भुसुनाहरुले अलिअलि दुःख दिन्छन् : लालबाबु पण्डित access_timeचैत ९, २०७८

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले ५ दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् । जारी केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पण्डितले ५ दलीय गठबन्धनमा रहेका राजनीतिक दलहरूलाई भुसुनाको संज्ञा दिएका हुन् ।  ‘भुसुनाले अलि...

मैले एमालेको केन्द्रीय सदस्य छाडेँ : लालबाबु पण्डित access_timeमंसिर १३, २०७८

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले अब पार्टीको सामान्य संगठित सदस्यमात्रै भएर बस्ने बताएका छन् । केपी ओलीले केन्द्रीय सदस्यमा सिफरिस गरेको भए पनि पण्डितले केन्द्रीय सदस्य पद त्यागेको घोषणा गरेका छन् । ‘मैले त्यागिदिएँ अब संगठित सदस्य भएर बस्छु, प्र...

लालबाबु पण्डित भन्छन्– सहमति भए त्याग गर्न तयार छु access_timeमंसिर ११, २०७८

उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबाबु पण्डितले १० औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् ।  सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्ड...

सरकारले निजामती सेवा विधेयक फिर्ता लिन लागेकोमा लालबाबु पण्डितको आपत्ति access_timeअसोज २२, २०७८

सरकारले संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिन लागेकोप्रति पूर्वमन्त्री लालबाबु पण्डितले आपत्ति जनाएका छन् । प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा छलफलका लागि पठाइएको थियो । ऐन बन्ने अन्तिम अवस्थामा पुगे...

छोरी जन्मेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन आवश्यक छः मुख्यमन्त्री राउत access_timeफागुन २४, २०७७

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले छोरी जम्नेसँगै शोक मनाउने मनोविज्ञानको अन्त्य हुन जरूरी रहेको धारणा व्यक्त गरेका छन् । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा  ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ आयोजि...

सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्रीको निर्देशन access_timeअसार २६, २०७७

धनुषा । मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनवटै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले प्रदेशको आठवटै ज...

गङ्गटो हैन कमिलोजस्तै बनौँ : मन्त्री पण्डित access_timeसाउन ३२, २०७६

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले गङ्गटो र कमिला...