केन्द्रीय संस्करण

ktm

उपत्यकामा बढ्दो सङ्क्रमणबीच ‘चेन ब्रेक’ को प्रयास access_timeभदौ ९, २०७७

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले मुलुकका विभिन्न जिल्लासँगै सङ्घीय राजधानीसमेत प्रभावित बनाएपछि त्यसको ‘चेन ब्रेक’ गर्न विभिन्न निकायसँगको समन्वयमा उपत्यकाका पालिकाहरुले विशेष अभियान थालेका छन् । राजधानीमा सङ्क्रमणको गति तिब्र भएपछि त्यसको वास्तविक अव...

झन्डै ४ महिनामा यसरी काठमाडौंमा बस गुड्यो, बस चालक र यात्रीले अपनाए यस्तो सुरक्षा सतर्कता (भिडियो रिपोर्ट) access_timeअसार ३०, २०७७

काठमाडौं । सडक किनारका पैदलयात्री अनौठो मानेर हेरिरहेका थिए । झन्डै चार महिनामा काठमाडौंको सडकमा बस गुड्यो ।  डुक्छेम्बा लामा स्वयम्भु जाने बस कुरेर बसेका थिए । बिहान पनि उनी सार्वजनिक बस चढेर सातदोबाटो आएका थिए । झन्डै ४ महिनामा उनले सार्वजनिक...

लकडाउनको आज ५९ औं दिनः अत्यावश्यक सेवा र पासबाहक सवारी मात्रै सञ्चालनमा access_timeजेठ ८, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ५९ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी गरिएको लकडाउन पटक–पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाह...

लकडाउनको ५८ औं दिन: काठमाडौं उपत्यकाको सडकमा जे देखियो (फोटोफिचर) access_timeजेठ ७, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि सरकारले जारी गरेको लकडाउनको आज ५८ दिन पुगेको छ ।  गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको आज (बुधबार) ५८ दिन पुगेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले लकडाउनलाई थप कडाई पा...

काठमाडौंमा स्थानीयवासीले नै लकडाउनलाई थप कडा बनाए access_timeजेठ ५, २०७७

काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका...