krishna Thapa

सांसद थापालाई पुनर्बहाली गर्न सर्वोच्चद्वारा अस्वीकार access_timeसाउन १३, २०७८

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाबाट पदमुक्त भएका कृष्ण थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आदेशमा भनिएको छः &l...

सांसद कृष्ण थापालाई थमौती गर्ने आदेश विरुद्धको ‘भ्याकेट’ निवेदनमा सुनुवाई जारी access_timeजेठ ३१, २०७८

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारवाही थमौती गर्ने अन्तरिम आदेश विरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । राष्ट्रिय जनमोर्चाले दिएको पुनरावलोकन निवेदन (भ्याकेट)मा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा सुनुवाई जारी छ । ...

राष्ट्रिय जनमोर्चाका सांसद थापा फेरि बर्खास्त access_timeजेठ २८, २०७८

गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले दोस्रोपटक कारबाही गर्दै पदमुक्त गरेको छ ।  बिहीबार ह्वीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा ग...

सांसद थापा कारवाही फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा access_timeजेठ २१, २०७८

पोखरा । गण्डकी प्रदेशको सांसदबाट पार्टीले हटाएपछि जनमोर्चाका कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । आफूलाई सांसदबाट हटाइएको भन्दै सांसद थापाले पार्टी कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी निर्देशन विरुद्ध लागेको भन्दै जनमोर्चाले उनल...

जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै निष्काशित access_timeजेठ ८, २०७८

पोखरा । जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य एवं पार्टीका केन्द्रीय सदस्य कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले थापालाई केन्द्रीय समिति सदस्य लगायत सबै जिम्मेवारीबाट निष्काशन गरेको हो । उनी पार्टीको केन्द्रीय सदस्य र गण्डक...

जनमोर्चाका सांसद थापाले भने- किर्ते र जालसाजी गरी हटाइएको कारवाहीलाई वैधानिकता नदिनु access_timeबैशाख २९, २०७८

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट  हटाएका कृष्ण थापाले प्रदेश प्रमुखलाई पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् । थापालाई पार्टीले हटाएको केही बेरमै उनले आफू पार्टी कामको सिलसिलामा बागलुङमा रहेको अवस्था...