केन्द्रीय संस्करण

kp sharma oli

भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गर्‍यो : प्रधानमन्त्री ओली access_timeअसार २९, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको आरोप लगाएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वी...

कोरोना महामारी अवधिको पारिश्रमिक नलिने प्रधानमन्त्री ओलीको घोषणा access_timeबैशाख १, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नसकिएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन् । ‘आवश्यक पर्दा ‘हुनेको गास काटेर, नहुनेलाई बचाउने’ त ह...

सरकारलाई असफल बनाउन देशविदेशबाट संगठित हमला भइरहेको छ : प्रधानमन्त्री ओली access_timeपुस १२, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउन देश विदेशबाट संगठित प्रयास भइरहेको बताएका छन् ।  शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध प्रेस संगठनले गरेको ‘सञ्चारकर्मीसँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बलियो ब...

प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक, छानबिन अघि बढ्यो access_timeपुस ५, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गा...

आईसीयूबाट प्रधानमन्त्री ओलीको २ मिनेट १३ सेकेण्ड लामो भिडियो सन्देश access_timeमंसिर १६, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सवास्थ्यमा सुधार भइरहेको बताएका छन् । उनले सोमबार भिडियो सन्देश जारी गर्दै आफू मेजर अप्रेसनपछि पनि उठेर बस्न, कुरा गर्न सक्ने अवस्थामा रहेको बताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसीयु कक्ष...

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गरिँदै access_timeमंसिर १०, २०७६

काठमाडौँ– स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा. अरुण सायमीले बताएका ...

प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण access_timeकात्तिक १७, २०७६

काठमाडौँ– तेस्रो पटक डायलाइसिस गर्न प्रधानमन्त्री केपी ओलीलाई ग्राण्डी अस्पताल लगिएको छ । बालुवटार उच्च स्रोतका अनुसार आइतबार बिहान नौ बजे प्रधानमन्त्री बालुवाटारबाट डायलासिस गर्न ग्राण्डीतर्फ प्रस्थान गरेका हुन् । **अपडेट  प्रधानमन्त्री केपी ओलीको महाराज...

प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै भने, ‘म चाँडै काममा फर्कन्छु’ access_timeकात्तिक १४, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलवाजी भइरहेका बेला बिहीबार प्रधानमन्त्री ओलीले अस्पतालको बेडबाटै आफू चाडै नियमित काममा फर्कने बताएका छन् । ‘म चाडै काममा फर्कन्छु’, बिहीबार बिहान चिकित्सकहरुको टोलीसँगै भेट्न पुगेका प्रधान...

प्रधानमन्त्री ओली पाकिस्तानी र बङ्गलादेशी समकक्षीलाई भेट्दै access_timeकात्तिक ९, २०७६

अजरबैजान । असंलग्न आन्दोलन (नाम) को १८ औँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्ना पाकिस्तानी र बङ्गलादेशी समकक्षीसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने भएका छन् ।  प्रधानमन्त्री ओलीले आज अपराह्न बङ्गलादेश र पाकिस्तानका प्रधान...

‘एक्सन रुम’बाट प्रधानमन्त्रीको निर्देशन : राष्ट्रिय गौरवका आयोजनाको काम समयमै सक्नु access_timeकात्तिक ६, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समयअघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराएका छन् । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक हुनेगरी सम्पन्न गर्न पनि समयभित्रै ...

देश किन बन्न सकेन प्रधानमन्त्रीज्यू ! access_timeभदौ १४, २०७६

प्रधानमन्त्रीज्यू ! हार्दिक नमन । सर्वप्रथम स्वास्थ्य लाभको शुभकामना । हुन त हाम्रो शुभकामनाको कुनै अर्थ छैन होला तपाईंलाई । पार्टीभित्रकै बरिष्ठ नेताको शुभकामना त लिन चाहनु भएन भने हामी जस्ता सर्वसाधारणको के अर्थ रह्यो र । तैपनि मानवीय नाताले दिएको छु । लिने न लिने तपाई...