komal oli

एमाले केन्द्रीय सदस्यमा कोमल वलीको उम्मेदवारी access_timeमंसिर ९, २०७८

चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् । दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भए...

कोमल वलीसहित ४ नेतालाई एमालेको केन्द्रीय सदस्य बन्ने ढोका बन्द access_timeकात्तिक २, २०७८

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ । एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्...

बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गर्न कोमल ओलीको माग access_timeसाउन २७, २०७८

राष्ट्रियसभा सदस्य कोमल ओलीले वाइडबडी विमान, ओम्नी घोटाला प्रकरणको छानविन गर्न माग गरेकी छिन् । उनले भ्रष्टाचारबारे धेरै भाषण भएको उल्लेख गर्दै निष्पक्ष छानविन गर्न आग्रह गरिन् । उनले भनिन्–‘वाइडबडी छानविन गरौं, अरुण थर्डको छानविन गरौं, टनकपुरको छानविन गरौं,...

कोमल वलीले काँग्रेसलाई सम्झाइन् वीपीको नेतृत्व क्षमता access_timeसाउन २२, २०७८

राष्ट्रियसभा सदस्य कोमल वलीले अहिलेको नेपाली काँग्रेस र तिनका नेताहरु वीपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले वीपी कोइरालाले हिमालयसम्म सुरक्षा छातामा राख्ने भारतको प्रस्तावलाई ठाडै अस्वीकार गरेको र चीनले एक...

दलहरूलाई बाँदरको संज्ञा दिँदै कोमल ओलीको कविता बाचन (भिडियो) access_timeअसार २१, २०७८

राष्ट्रियसभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरूलाई बाँदरको संज्ञा दिदै व्यंग्यात्मक कविता बाचन गरेकी छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र ...

कोमलले आफैं गरिन् आफ्नै सुन्दरताको तारिफ access_timeचैत २९, २०७७

काठमाडौंँ । राष्ट्रियसभा सदस्य तथा गायिका कोमल ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी छन् । जमलस्थित सिल्क फेसनले शनिबार आयोजना गरेको सातौं वार्षिकोत्सवमा अतिथिको रुपमा पुगेकी ओलीले आफ्नो सुन्दरताको तारिफ आफैंले गरेकी हुन् । कार्यक्रममा शुभकामना मन्तव्यको क्रममा ओ...

मुद्दा दायर गर्दै कोमल ओलीले भनिन्ः ‘उहाँका शब्द क्षम्य हुने खालका छैनन्’ access_timeफागुन २५, २०७७

काठमाडौं । राष्ट्रियसभा सांसद कोमल वलीले नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर गरेकी छिन् । सांसद वलीले मंगलबार काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतको मुद्दा दायर गरेका हुन् । नेता पन्तले राष्ट्...

‘आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?’ access_timeअसार ९, २०७७

काठमाडौं । कोभिड¬–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपा...