केन्द्रीय संस्करण

kim jong un

आँधीले क्षती पुर्‍याउँदा भड्किए किम जोङ उन, अधिकारीलाई कडा सजायँ दिइने access_timeभदौ २४, २०७७

उत्तर कोरियाली नेता किम जोङ उन आँधीद्वारा प्रभावित देशको उत्तर पूर्वी इलाकामा भ्रमण गरेको, त्यहाँका अधिकारीलाई निष्कासित गरेको र उद्धारकार्यका लागि प्योङ्याङबाट १२ सय कर्मचारी पठाउने बाचा गरेको राज्य सञ्चालित मिडियाले आइतबार जानकारी दिएको छ । कोरियन सेन्ट्रल समाचार ...

उत्तर कोरियाका नेता किम आँधी प्रभावित क्षेत्रमा, एकतावद्ध हुन आह्वान access_timeभदौ २१, २०७७

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने घटनास्थलको भ्रमण गरेपछि उनले पीडितहरुलाई सहयोगका लागि १२ हजार कामदार पठाउने प्रतिबद्धता पनि जनाएका छन् । उनीहरुलाई त्यस क्षेत्रको पुनर्निर्माणका लागि पठाउन...

भाइरस र आँधी विरुद्ध तयार रहन किम जोङको आह्वान access_timeभदौ १०, २०७७

सोल । उत्तर कोरियाका नेता किम जोङ अनले कोरोनाभाइरस र आँधी विरुद्ध लड्न तयारी अवस्थामा रहन सबैलाई आह्वान गरेका छन् । तेस्रो उच्चस्तरीय सम्मेलनमा निकै कमै सहभागी हुने नेता अनले देशमा कोरोनाभाइरसको सङ्क्रमणले महामारीको रुप लिने खतराको संकेत देखिएको भन्दै तयारी अवस्थामा...

​कोमामा गएको दाबीबीच किम जोङ उन पार्टीको बैठकमा सहभागी access_timeभदौ १०, २०७७

उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यबारे पछिल्लो समय अन्तर्राष्ट्रिय मिडियामा विभिन्न चर्चा परिचर्चा भइरहेका छन् । पछिल्लो पटक उनी कोमामा गएको दाबीसहितको समाचार प्रकाशित भएको थियो । बीबीसीका अनुसार यो हल्लाकाबीच किम जोङ पार्टीको बैठकमा सहभागी भएका छन् । राज्य...

कोमामा छन् किम जोङ उन, बहिनीले सत्ता सम्हाल्नेः दक्षिण कोरियाका पूर्व कूटनीतिज्ञको दाबी access_timeभदौ ८, २०७७

उत्तर कोरियाली शासक किम जोङ उनको स्वास्थ्यबारे पुनः एकपटक चर्चा भइरहेको छ । दक्षिण कोरियाका पूर्व राष्ट्रपति किम डे–जंगका अधिकारी भइसकेका पूर्व कूटनीतिक चाङ्ग सोङ्–मिनले किम जोङ उन कोमामा भएको दाबी गरेका छन् । वास्तवमा पछिल्लो केही समयदेखि किम जोङ उनको...

किमद्वारा उत्तर कोरियाको सत्तारूढ पार्टीको अधिवेशन आह्वान access_timeभदौ ४, २०७७

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले सत्तारुढ मजदुर पार्टीको दुर्लभ अधिवेशनको आह्वान गरेका छन् । पार्टीका सर्वोच्च नेता किम जोङ उनले पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा अधिवेशनको आह्वान गर्नुभएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बिहीबार जनाएको छ । मुल...

किम जोङद्वारा सीमाका मुख्य शहरमा लकडाउन घोषणा access_timeसाउन ३०, २०७७

एजेन्सी । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन्  । छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ । लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रह...

किम जोङको वरिपरि रहने यी ३ महिला, जोसँग शक्तिको ट्रिगर सुरक्षित छ access_timeसाउन ८, २०७७

एजेन्सी । उत्तरकोरियाका सर्वोच्च नेता किम जोङको जीवन निकै रहस्यमय छ भनिन्छ । उनी कहिलेकाहीँ एक्कासि विश्वको नजरमा रहस्यमय ढंगले गायब हुन्छन् र उनको बारेमा बेला–बेलामा बहस चर्किने गर्छ । उनी गायब भएको प्रसंग विश्वका केही देशहरुका लागि चिन्ताको विषय पनि बन्ने गरेको...

किम जोङ उन अचानक एक निर्माणाधीन अस्पतालमा पुगे र बेस्सरी गाली गर्न थाले access_timeसाउन ५, २०७७

उत्तर कोरियाली शासक किम जोङ उनले एक निर्माणधीन अस्पतालका म्यानेजरलाई बेस्सरी गाली गरेका छन् । समाचार एजेन्सी एपीका अनुसार उत्तर कोरियाको राजधानी प्योंगयाङमा बनाउँदै गरिएको एक  अस्पतालको भवनमा केही समस्याको विषयमा किम जोङ–उन बेस्सरी रिसाएका थिए । यसले को...

उत्तर कोरिया कोरोना संकट रोक्न सफल भएको किम जोङ उनको दाबी access_timeअसार १९, २०७७

उत्तर कोरियाका नेता किम जोङ कोरोना संकटमाथि विजय पाउन उनले आफ्नो देशले चम्किलो सफलता हात पारेको दाबी गरेका छन् । पोलिट ब्यूरोको बैठकका बेला किम जोङले उत्तर कोरियाले यो भाइरस फैलन रोकेको र स्थितीलाई स्थिर बनाएर राख्न सफल भएको बताए । संसारभरी कोरोनाभाइरस फै...

किम जोङले रोके दक्षिण कोरियाविरुद्धको सैन्य कारवाही access_timeअसार १०, २०७७

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग लगातार बढिहेको तनावका बीच सैन्य कारवाहीको निर्णय स्थगित गर्ने निर्णय गरेका छन् । प्योङ्याङको आधिकारिक समाचार एजेन्सी ‘कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ अनुसार उत्तर कोरियाली नेता किम जोङ उनले मंगलबार भिडियो सम्...

उत्तर कोरियाले दक्षिण कोरियालाई पुनः भन्यो दुश्मन, कुराकानीको सबै ढोका बन्द access_timeजेठ २७, २०७७

उत्तर कोरियाले दक्षिण कोरिया र आफूबीचको संवादका सबै ढोका बन्द गर्न लागेको जानकारी दिएको छ । यसमा दुई देशका नेताबीचको हटलाइन पनि समावेश छ । दक्षिण कोरियालाई ‘दुश्मन’ बताउँदै उत्तर कोरियाले यो उसको पहिलो कारवाही भएको जानकारी दिएको छ ।  उत्...

‘भुस्याहा कुकुर’ भन्दै रिसाइन् किम जोङ उनकी बहिनी, दक्षिण कोरियालाई दिइन् धम्की access_timeजेठ २६, २०७७

उत्तर कोरियाली नेता किम जोङ उन केहि दिन अघि निकै चर्चामा आए । उनको स्वास्थ्यबारे पनि अन्तर्राष्ट्रिय मिडियामा अत्यधिक अफवाह उड्यो । त्यतिबेला उनकी बहिनीको पनि चर्चा परिचर्चा चले । अब उनी एकपट पुनः चर्चामा आएकी छिन् । किमकी बहिनीले दक्षिण कोरियालाई धम्की दिएपछि उनको अभिव्...

२० दिन पछि देखिएका किम जोङ उन सक्कली कि नक्कली ? सुरु भयो नयाँ बहस access_timeबैशाख २४, २०७७

उत्तर कोरियाली शासक किम जोङ उन पछिल्लो दिन प्योङ्गयाङमा २० दिनपछि देखिए । यससँगै थुप्रै हप्तासम्म चलेको उनीबारेको अफवाहमाथि अब बिराम लाग्ने अनुमान गरिएको थियो । तर यस्तो हुन सकेन । किमका जुन तस्बिर सार्वजनिक भए त्यसबारे सोसल मिडियामा बहस सुरु भएको छ । वास्तवमा, किम...

उत्तर कोरियाका शासक किम जोङ उन आखिर कहाँ ‘गायब’ हुन्छन् ? access_timeबैशाख २१, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उन पुनः सार्वजनिक रुपमा देखिएपछि खुसी व्यक्त गरेका छन् । उनले ट्वीट गरे, ‘उनलाई पुनः स्वस्थ्य देख्न पाउँदा खुसी छु ।’ उत्तर कोरियाली नेता तीन हप्तादेखि सार्वजनिक रुपमा देखिएका थिएनन् । त्यसपछ...

२० दिनपछि देखिए किम जोङ उन access_timeबैशाख २०, २०७७

उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो । केसीएनए समाचार एजेन्सीको रिपोर्ट...

ट्रम्पको बयानपछि किम जोङ उनको स्वास्थ्यबारे थप अन्यौल access_timeबैशाख १६, २०७७

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सार्वजनिक रुपमा दिएको बयानपछि उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य स्थितीबारे अन्यौल पैदा भएको छ । सोमबार ट्रम्पले रोज गार्डेनस्थित आयोजित एउटै पत्रकार सम्मेलनमा किम जोङबारे दुईवटा कुरा गरेका छन् । सुरुमा उनले पत्रकारलाई किमको...

किम जोङ–उनको स्वास्थ्यबारे विभिन्न अनुमान access_timeबैशाख १४, २०७७

वासिङ्टनस्थित उत्तर कोरिया मोनिटरिङ प्रोजेक्टले स्याटलाइट इमेजको समीक्षा गरेर उत्तर कोरियाको रिजोर्ट टाउन वोनसनमा सम्भवतः किम जोङ–उनले प्रयोग गर्ने एउटा रेल खडा भएको बताएको छ । मोनिटरिङ प्रोजेक्ट ३८ नर्थका अनुसार रेल २१ अप्रिलमा वोनसनको लिडरशिप स्टेनमा पार्क गरिएक...

उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी ! access_timeबैशाख ९, २०७७

उत्तर कोरियाली शासक किम जोङ ऊन गम्भीर बिरामी भएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले बताएको छ । अमेरिकी अधिकारीले गुप्तचरको सूचना अनुसन्धान गर्दा  शल्यक्रियापछि किमको स्वास्थ्यमा गम्भीर खतरा देखिएको जानकारी दिएका छन् । किम अप्रिल १५ मा आयोजना भएको हजुरब...

उत्तर कोरियामा कोही पनि संक्रमित नभएको दाबीः किम जोङ उनले आखिर त्यस्तो के गरे ? access_timeचैत २१, २०७६

इबेट टेन/ बीबीसी उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरसद्वारा संक्रमित नभएको दाबी गरेको छ । यो दाबीमाथि अब शंका बढ्दै गएपछि प्रश्न उठ्न थालेको छ । उत्तर कोरियाले सीमा बन्द गर्ने आफ्नो कठोर निर्णयका कारण कोरोनाभाइरस आफ्नो देशसम्म नआइपुगेको बताउँदै आएको...

Page 1 of 2