केन्द्रीय संस्करण

kathmandu

निषेधाज्ञा खुलेपछि उपत्यका छाड्ने भन्दा भित्रिने बढी access_timeअसोज ११, २०७७

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा खुलेको १० दिनसम्म उपत्यकामा भित्रिने यात्रुको संख्या उपत्यका छाड्नेभन्दा बढी देखिएको छ । दशैं लगायतका महत्वपूर्ण चाडबाड आउनुअघि खुला भएको उपत्यकाको आवागमनमा उपत्यका छाडेर जानेभन्दा भित्रिनेको संख्या बढी देखिएको महानगरीय ट्राफिक प्...

राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर access_timeअसोज ८, २०७७

काठमाडौं । जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार पारदर्शी र जवाफदेही नबन्दा वर्षेनी बेरुजु बढ्दै गएको छ । सङ्घीय  राजधानी काठमाडौँकै स्थानीय तहमा यस्ता अनग...

उपत्यकाभित्र ३ स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने access_timeभदौ ११, २०७७

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण शुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार श...

उपत्यकामा १५ किमी खानेपानीको पाइप र ७ किमी ढल विस्तार गरिने access_timeभदौ ८, २०७७

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गर्ने भएको छ ।  उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप बिस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य...

आइतबार काठमाडौंका यी स्थानमा काटिदैछ विद्युत् access_timeभदौ ६, २०७७

काठमाडौं । नयाँ फिडर लाइन तान्ने कार्य गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट...

शुक्रबार रातिदेखि भदौ १५ सम्म काठमाडौंमा यी काम गर्न नपाइने access_timeसाउन ३०, २०७७

काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढी कामकारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका...

काठमाडौ महानगरका २ वडामा अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्न सूचना access_timeसाउन २६, २०७७

काठमाडौं । काठमाडौं काठमाडौं महानगरपालिकाले वडा नम्बर १२ र २१ मा अत्यावश्यक सेवा दिने बाहेकका पसल र उद्योग व्यवसाय नखोल्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ । कोरोना भाइरस संक्रमित संख्या वृद्धि भएसँगै महानगरले १२ र २१ वडामा अत्यावश्यक पसल मात्रै खोल्न भनेको हो । ...

कोरोना कहर: मास्क नलगाउनेमाथि प्रशासन निर्मम, ब्यारेकमा सतर्कता access_timeसाउन २३, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखले कोरोना संक्रमणको जोखिमबाट बच्न नयाँ सुरक्षा रणनीति लागू गर्ने निर्णय गरेका छन् । आइतबारदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट दिइने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको छ । कोरोन...

काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्यो access_timeसाउन १६, २०७७

काठमाडौं । बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को जोखिम दैनिकरुपमा बढ्दै गएको छ । कोभिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (ब्लुडब्लुजे)ले आज आयोजना गरेको &lsquo...

काठमाडौं उपत्यकामा अब सङ्क्रमित भएकै क्षेत्रमा नमूना परीक्षण access_timeसाउन १५, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोभिड–१९को सङ्क्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । बन्दाबन्दी खुलेसँगै बाहिरबाट भित्र्ने मानिस र उपत्यकामा पनि भीडभाड बढेसँगै उपत्यकामा दैनिक सङ्क्रमित फेला परिरहेका छन् ।  दैनिक सङ्क्रमित फेला पर्न थालेपछि जहाँ सङ्क्...

काठमाडौँको पूर्वोत्तर भेगमा व्यवस्थित बस्ती विकास गरिने access_timeसाउन २, २०७७

काठमाडौं । काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको १८ हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी व्यवस्थित बस्ती विकास गर्न जोरपाटीमा कार्यालय स्थापना गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं। १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं। १, २ र ४ एवं शङ्खर...

काठमाडौंमा सार्वजनिक यातायात चल्न सुरु access_timeअसार २९, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले तोकेको मापदण्ड अनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । सरकारले विशेष स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोही निर्णयअनुुसार काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका केह...

किन ओझेलमा पर्‍यो काठमाडौं उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय ? access_timeअसार २९, २०७७

काठमाडौँ ।  स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने विषय अहिले ओझेलमा परेको छ । काठमाडौँ महानगरपालिकाले रेल सञ्चालनसम्बन्धी योजनालाई अहिले नीति तथा कार्यक्रमबाट नै बाहिर पारेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्...

काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायमा प्रवेश, ह्वात्तै बढ्यो जोखिम access_timeअसार १९, २०७७

–नारायण ढुङ्गाना  काठमाडौं । केहीदिन अघि काठमाडौँकी एक गर्भवती महिला शल्यक्रिया गर्न अस्पतालमा गइन् । घरबाट कहीँकतै नगएकी उनीमा कोरोना सङ्क्रमण देखियो । परिवार बाहेक कसैको सम्पर्कमा नगएका व्यक्तिमा कोरोना पोजेटिभ देखिनुले उपत्यकाको समुदायमा पनि सङ्क्रमण पु...

काठमाडौं उपत्यकामा सवारी चाप बढ्यो access_timeजेठ ३०, २०७७

काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउँदै सवारी साधन सञ्चालनमा जोर, विजोर प्रणाली लागू गरेपछि उपत्यकामा सवारी चाप बढेको छ ।  काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी सधनको चाप उच्च देखिएको छ । सडकमा सवारी चाप बढेपछि केही ठाउँहरुमा सवारी जाम समेत भएको छ...

काठमाडौं महानगरले गर्‍यो कर्मचारीको कोरोना बीमा access_timeजेठ २३, २०७७

काठमाडौं । काठमाडौँ महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ ।  कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ । सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढ...

काठमाडौँ उपत्यकामा तत्काल कोरोना परीक्षणको दायरा बढाउन माग access_timeजेठ १८, २०७७

काठमाडौं । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा  कोभिड–१९ को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् ।   जनघनत्व र  चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा  थप परीक्षण बढाउन आवश्यक रहेको सरुवा रोग विशेष...

कोरोनाले दिएको हन्डरः भारतबाट १४ दिन हिँडेर काठमाडौं, डेरामा छिर्न नदिएपछि ‘बसभित्र क्वारेन्टाइन’ access_timeजेठ १४, २०७७

काठमाडौं । भारतमा कोरोना नियन्त्रणका लागि लकडाउन जारी भएपछि उनीहरुको काम बन्द भयो । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे । लकडाउनका कारण यातायात बन्द भयो । उनीहरुले हिँडेरै नेपाल जाने अठोट गरे ।  कोरोना भाइरसको संक्रमण फैलिएपछि उनीहरु...

काठमाडौं उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस access_timeजेठ १४, २०७७

-नारायण ढुङ्गाना काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन ।     पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मान...

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव सञ्चालन access_timeजेठ १२, २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरिन् । नेपालमा कोरोना संक्रमणको दर...

Page 1 of 2