kaski

काँग्रेस केन्द्रीय समितिको निर्देशनविपरीत मेयरका आकांक्षीसँग २५ हजार रुपैयाँ access_timeबैशाख ४, २०७९

नेपाली काँग्रेसले केही दिनअघि आकांक्षीसँग शुल्क नलिई नाम सिफारिस गर्न सर्कुलर पठायो । यसअघि पार्टीको चुनावमा मनपरी शुल्क असुलेपछि विवादमा परेको काँग्रेसले अहिले बेलैमा सचेत भएर आकांक्षीको नाम विना शुल्क सिफारिस गर्न निर्देशन दिएको हो । तर, पोखरा महानगरपालिकाले ...

कास्कीमा थप कडाई access_timeमाघ ४, २०७८

जिल्ला प्रशासन कार्यलय कास्कीले थप आदेश जारी गरेको छ । कोरोना सङ्क्रमण ह्वात्तै बढेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि प्रशासनले आंशिकदेखि पूर्ण निषेधाज्ञाको निर्णय गरेको छ । गृह मन्त्रालयको निर्देशन र कोभिड १९ व्यवस्थापन केन्द्र कास्कीको बैठकले तत्कालै लागू हुने गरी विभि...

पिसाब नलीमा रबर बाँध्ने महिलाविरुद्ध मुद्दा दर्ता access_timeमाघ २, २०७८

ओछ्यानमा पिसाब गरेको भन्दै पिसाब नलीमा रबरले बाँधिदिने होस्टलकी कर्मचारीमाथि मुद्दा दायर भएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार होस्टलकी कर्मचारी जानुका नेपालीमाथि कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।  जिल्ला सरक...

पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु access_timeमंसिर २४, २०७८

पोखरामा ट्रक पल्टिँदा चालकसहित २ जनाको मृत्यु भएको छ । पोखरा विजयपुरस्थित सडक खण्डमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक अनियन्त्रित भई नालीमा पल्टिँदा दुइ जनाको मृत्यु भएको हो ।  दुर्घटनामा परी लमजुङ पार्चेका ४२ वर्ष...

शनिबार कास्कीका पाँचवटै पालिकामा माओवादीको अधिवेशन हुँदै access_timeमंसिर १०, २०७८

नेकपा (माओवादी केन्द्र) ले कास्कीका पाँचवटै पालिकामा सम्मेलन गर्ने भएको छ । राष्ट्रिय सम्मेलनको कार्यतालिका अनुसार जिल्लाका ७२ वटै वडामा नेतृत्व चयन गरेको माओवादीले शनिबार (भोलि) पालिका अधिवेशनमार्फत पालिकाहरुमा कमिटी चयन गर्नेछ ।  कास्कीका पोखरा महानगरपालिक...

कास्कीमा काँग्रेस निर्वाचन : प्रदेशसभा समितिमा चार सभापति निर्वाचित access_timeमंसिर ४, २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्कीमा भएको निर्वाचनमा क्षेत्र नं. १ (क) को सभापतिमा दुर्गा सुवेदी विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुराहरि कोइरालालाई १७ मतको अन्तरले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । विजयी पाण्डेले २२६ ल्याएका छन् भने प्रतिस्पर्धी कोइ...

कास्कीमा आजदेखि जोर बिजोर प्रणाली लागू access_timeभदौ ४, २०७८

कोरोना संक्रमण तीव्र रुपमा बृद्धि भएपछि प्रशासनले आजदेखि कास्कीमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएको भन्दै कास्की प्रशासनले जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनमा आजदेखि जोर बिजोर प्रणाली लागू गरेको हो । प्...

कास्कीमा कोरोना संक्रमण बढेपछि फेरि लम्बियो निषेधाज्ञा access_timeभदौ २, २०७८

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै भाद्र १० गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई ...

कास्कीमा साउन ५ गतेसम्म लम्बियो निषेधाज्ञा, सवारीमा जोरबिजोर कायमै access_timeअसार २४, २०७८

कास्कीमा साउन ५ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड १९ को संक्रमण दरमा केही कमी आएको भएपनि अपेक्षाकृत नियन्त्रण नभएकाले विभिन्न सेवा खुकुलो बनाउँदै निषेधाज्ञाको अवधि साउन ५ गतेसम्मका लागि थप गरेको हो । कोरोना भाइरसको संक्रमण मृत्युदर के...

बिहीबारदेखि कास्कीका सरकारी कार्यालयले सेवा सञ्चालन गर्ने access_timeअसार ९, २०७८

कास्कीका विभिन्न सरकारी कार्यालयहरूले बिहीबारदेखि अत्यावश्यकीय सेवा सञ्चालन गर्ने भएका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बन्द भएको सेवालाई बिहीबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शान्ति सुरक्षा, ठाडो उजुरी, मुद्द...

कास्कीमा असार ७ सम्मका लागि थपियो निषेधाज्ञा access_timeजेठ ३०, २०७८

कास्कीमा फेरी पटक ९ दिन निषेधाज्ञा अवधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्...

कास्कीमा चारवटै गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर सहयोग access_timeजेठ २१, २०७८

कास्कीमा चारवटै गाउँपालिकालाई अक्सिजन कन्सन्टेटर प्रदान गरिएको छ । कोभिड–१९ को संक्रमण बृद्धि भएसँगै संक्रमितलाई स्थानीय स्तरमै सहज रुपमा अक्सिजन उपलब्ध गराउने उदेश्यले कास्कीका चारवटै गाउँपालिकालाई सहयोगस्वरुप अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरिएको हो । काठमाडौंको...

कास्कीमा फेरि १० दिन थपियो निषेधाज्ञा access_timeजेठ २०, २०७८

पोखरा । कास्कीमा फेरि १० दिन निषेधाज्ञाको समयावधि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् । जिल्लामा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलोपटक वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो ...

कास्कीमा एक साता थपियो निषेधाज्ञा access_timeजेठ १३, २०७८

पोखरा । कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा थप गरेको छ । प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत बैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ २१ गते राति १२ बजेसम्मका लागि थप गरेको हो । नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रु...

कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदमको निन्दा access_timeजेठ १३, २०७८

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको कास्कीमा क्रियाशील पाँच राजनीतिक दलले निन्दा गरेका छन् ।  नेपाली काँग्रेस पोखरा महानगर सह सभापति राजेन्द्रमणि लामिछाने, नेकपा (माओवादी केन्द्र) पोखरा महानगर सचिव विश्वप्रकाश लामिछाने, नेकपा (एमाले)...

कास्कीमा निषेधाज्ञा उल्लघंन गर्नेलाई ५ लाख जरिवाना हुने access_timeजेठ ११, २०७८

पोखरा । कास्कीमा जारी निषेधाज्ञा उल्लंघन गरे ५ लाख जरिवाना तिर्नुपर्ने भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यलय कास्कीले सूचना जारी गर्दै निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिले एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने उल्लेख गरेको छ ।  त्यसैगरी निषेधाज्ञा उल्लघंन गर्ने संघ&...

पोखरामा डिस्को र दोहोरी सञ्चालनमा बन्देज access_timeबैशाख ७, २०७८

पोखरा । कोरोना भाइरसको संक्रमण तीब्र बन्दै गएपछि कास्की प्रशासनले सार्वजनिक ठाउँमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना जोखिमलाई मध्यनजर गर्दै कोरोना नियन्त्रणका लागि पोखरा क्षेत्रका विद्यालय, सिनेमा हल, ...

कास्कीमा पत्रकारको चुनावः २१ जना निर्विरोध, यस्ता छन् अन्य प्रतिस्पर्धी access_timeचैत २३, २०७७

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको यही २५ गते सम्पन्न हुने निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन भएको छ । महासंघका पदाधिकारीको सबै पदमा २–२ जनाको उम्मेदवारी कायम भएको छ । ९ जना खुला सदस्यका लागि भने २२ जनाको उम्मेदवारी परेको छ । आइतबार भएको मनोनयनमा...

कास्की प्रशासनद्वारा अत्यावश्यक बाहेकका भेला र जमघटमा प्रतिबन्ध access_timeचैत १२, २०७७

पोखरा । कोरोना भाइरसको संक्रमण बृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका भेला र जमघट नगर्न आग्रह गरेको छ । एक सातादेखि गण्डकी प्रदेशका ११ का जिल्लामध्ये कास्कीमा तीव्र रुपमा कोरोना संक्रमण बृद्धि भएपछि प्रशासनले सूचना जारी गर्दै भेला र जमघट जस्ता कार्...

पोखरामा सुरु भयो पेट्रोलियम डिपो निर्माण, काठमाडौंको ‘पेट्रोलियम पावर ब्याकअप’ बनाइने access_timeकात्तिक २७, २०७७

 नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ । भारतले लगाएको नाकाबन्दीको ५ वर्षपछि तथा निगमको अघिल्लो पटकको क्षमता विस्तार भएको १९ वर्ष र ३ महिनाको भण्डारण क्षमता बढाउने सरकारको निर्णय भएको ५ वर्षपछि पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माण स...

Page 1 of 2