karnali uml

कर्णालीमा एमाले बैठक स्थगित access_timeभदौ ९, २०७८

मंगलबार केन्द्रमा नेकपा एमाले मिलसँगै कर्णालीमा एमालेले गर्न लागेका कमिटी बैठकहरू स्थगित भएका छन् । एमाले प्रदेश कमिटीले एक सूचना जारी गर्दै एमालेले कर्णालीमा गर्न लागेका जिल्ला कमिटीका बैठकहरू स्थगित गरिएको जानकारी गराएको छ ।  एमाले कर्णाली प्रदेशका अध्यक्ष ग...

कर्णाली एमालेको प्रतिक्रिया : संसदीय व्यवस्था र दलीय आचरण विपरित गतिविधि भए access_timeअसार १८, २०७८

नेकपा एमाले कर्णालीले पटक–पटक संसद अवरुद्ध गर्नु रहर नभई बाध्यता भएको बताएको छ । आइतबार संसद अवरुद्धपछि पत्रकार सम्मेलन गर्दै एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय व्यवस्था र दलीय आचरण विपरित गतिविधि देखा परेकाले त्यसलाई सच्याउनका लागि गरिएको अभ्यास भए...

नीति तथा कार्यक्रमकाे विपक्षमा मतदान गर्ने एमाले संसदीय दलकाे निर्णय access_timeअसार १, २०७८

कर्णालीमा नेकपा एमालेले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एमाले संसदीय दलको आज बसेको बैठकले संसदमा आज पास गर्न लागिएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । चार सांसदको पुनर्बहालीपछि बसेको आजको ...

कर्णालीमा नेकपा एमालेले बोलायो संसदीय दलको बैठक access_timeचैत १८, २०७७

सुर्खेत ।  कर्णालीमा नेकपा एमालेले पुनः संसदीय दलको बैठक बोलाएको छ ।  एमाले प्रदेश कमिटी स्रोतका अनुसार आउँदो चैत्र २२ गते संसदीय दलको बैठक बोलाइएको छ । गएको चैत्र ४ गते एमाले ओली पक्षधर  १० जना सांसदहरुको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो ...