kanchanpur

खन्ने खोलाको बाँध बग्योः बस्ती उच्च जोखिममा access_timeजेठ ३१, २०७८

-राजेन्द्रप्रसाद पनेरू भीमदत्त नगरपालिका—७ खन्ने खोलामा निर्माण गरिएको झण्डै दुई सय मिटर तटबन्धसँगै बाँध बगेपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन् ।  चुरे क्षेत्रमा आएको वर्षाका कारण खन्ने खोलाले तीन दिन अघि करिब दुई सय मिटर तटबन्धसँगै बाँध बगाएको ह...

कञ्चनपुरमा हट्यो एसएसबीको अवरोध access_timeजेठ २६, २०७८

दोधारा चाँदनी नगरपालिकाको सुन्दर नगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीयबीच बढेको विवाद तत्कालका लागि समाधान गरिएको छ । दुबै देशको सीमावर्ती जिल्लाका प्रशासनिक र सुरक्षा अधिकारीहरुको संयुक्त छलफलबाट बुधबार विवाद समाधान गरिएको हो । भारतीय एसएसबीले सुन्...

कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु access_timeकात्तिक २५, २०७७

कञ्चनपुर । कञ्चनपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार ६२ वर्षीय १ पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।  कञ्चनपुर बेलौरी नगरपालिका ९का पुरुषको  सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।  कडा निमोनियाका कारण यहि २१ गते जनरल आइसि...

बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा access_timeअसार २५, २०७७

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला...

गुडिरहेको मोटरसाइकलमा हाँगाले लागेर २ वर्षीया बालिकाको मृत्यु access_timeजेठ ३१, २०७७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका आरजु खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ...