केन्द्रीय संस्करण

kalapani

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर access_timeसाउन २०, २०७७

दार्चुला । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्...

भारतलाई नेपालको जवाफ–‘कालापानीमा नेपालीको प्रवेश स्वभाविक’ access_timeसाउन १४, २०७७

काठमाडौं । भारतले गुन्जी, कालपानी र लिम्पीयाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पठाएको निर्देशनात्मक पत्रको जवाफ नेपालले  पठाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको धार्चुलाका उपजिल्लाधिकारीलाई पत्र लेखेर लिम्पियाधुरा, कुटि, नावी, गुंजी, ...

कालापानीबाट  सैनिक  फर्काउन भारतसँग माग access_timeअसार ४, २०७७

काठमाडौं । राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफ...

कालापानी–लिपुलेक विवादबारे भारतीय राष्ट्रिय कांग्रेसको प्रतिक्रिया access_timeजेठ २९, २०७७

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । अखिल भारतीय कङ्ग्रेस समितिको अन्तरराष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका ने...

भारतको बल मिच्याईप्रति अमेरिकामा बस्ने नेपालीको आपत्ति access_timeजेठ १७, २०७७

अमेरिका । अमेरिकाको नेपालिज् एसोसियसन ईन साउथ ईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धि सीमाना विवाद बिषयमा एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । नासाका अध्यक्ष बिनय अर्याल तथा महासचिव कृष्ण श्रेष्ठद्...

यस्तो छ लिपुलेक, लिम्पियाधुरा र कालापानीको वास्तविकता access_timeजेठ ९, २०७७

-रमेश लम्साल काठमाडौँ । भारतले चीनको मानसरोवर जोड्न कालापानी हुँदै लिपुभञ्ज्याङसम्म एकतर्फीरुपमा सडक नै बनाएर उद्घाटन गरेपछि मात्र यसबारेमा नेपालले थाहा पायो । त्यसपछि भने दशकौँ देखिको नेपाल-भारत सीमा विवाद थप सतहमा आएको छ ।   त्यसको दुई हप्ता नबि...

भारतले अतिक्रमण गरेको कालापानी–लिपुलेक क्षेत्र नजिकै सशस्त्र प्रहरीको गस्ती सुरु access_timeजेठ १, २०७७

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका–१ छाङ्रु (गागा) मा बुधबार स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी)ले दुई देशबीचको सीामान वरपर गस्ती सुरु गरेको छ । बिहीबार प्रहरी टोली महाकारी नदी किनारा र...

अतिक्रमित कालापानीको पीडा कहिलेसम्म बल्झाइरहने ? access_timeकात्तिक २६, २०७६

नेपालको सम्प्रभुता भएको तर भारतले विगत लामो समयदेखि अवैध रूपमा ओगटिरहेको लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे अहिले आम नेपालीले सरोकार व्यक्त गर्दै भारतको सर्वत्र विरोध सुरु भएको छ । केही समयअघि भारत सरकारले त्यहाँको संविधानको धारा ३७० खारेज गरेसँगै जम्मु–क...

‘ऋषिमन’ मोदीको नेतृत्वमा विस्तारवाद र प्रभुत्ववादको नग्न प्रदर्शन access_timeकात्तिक २४, २०७६

१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन । अब हामी नेपालीको सहनशीलताको पराकाष्टा नाघेको छ । लिप...