केन्द्रीय संस्करण

kailali

कैलालीमा पत्रकार आन्दोलित access_timeभदौ २८, २०७७

कैलाली । कैलालीमा दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकार आन्दोलित भएका हुन् । धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा बसेको भेलाल...

प्रहरी चौकीभित्रै मृत फेला access_timeसाउन २८, २०७७

कैलाली । धनगढी उपमहानगरपालिका फुलबारीमा रहेको सीमा प्रहरी चौकी बौलियामा १ जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा १४ फुलबारीका अन्दाजी वर्ष ४६ का अमरबहादुर चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकार...

७ जनामा कोरोना पुष्टि भएपछि कैलारीमा लकडाउन access_timeसाउन २१, २०७७

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि लकडाउन गरिएको छ । बुधबार बसेको गाउँपालिकाको बैठकले गाउँपालिकालाई अनिश्चितकालका लागि लकडाउन गर्ने  निर्णय गरेको हो ।  मंगलबार सेती प्रादेशिक अस्पताल धनगढीमा ग...

बाढीले कैलालीमा हजारौं विस्थापित access_timeसाउन १५, २०७७

कैलाली । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।  भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिक...

कैलालीमा मोटरसाइकल र जिप ठोक्किँदा १ जनाको मृत्यु access_timeअसार ३, २०७७

कैलाली । कैलालीमा मोटरसाइकल र जीप एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–६ लालपुरमा वा २० च ५१२८ नम्बरको जीप र से ४ प ७३९८ नम्बरको मोटरसाइल ठोक्किँदा मोटरसाइकलमा सवार हाल गोदावरी नगरपालिकाका –६ मा ...

सङ्कटका बेला सामाजिक कार्यमा युवाको सक्रियता access_timeजेठ ३१, २०७७

कैलाली । कोभिड-१९ का कारण अस्तव्यस्त दैनिकी र सङ्कटपूर्ण समयमा सामाजिक कार्यमा युवाको सक्रियता निकै बढेको देखिन्छ । कैलाली जिल्लाका विभिन्न स्थानमा युवाले समूह बनाएर सामाजिक कार्यमा सक्रियता देखाइरहेका हुन् । यस क्रममा युवाले कतै क्वारेन्टिनमा रहेकालाई खाजा खुवाउँ...

टिकापुर अस्पतालबाट ५ जना डिस्चार्ज access_timeजेठ २३, २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशको टिकापुर अस्पतालको आईसोलेसनमा भर्ना भई उपचार गराईरहेका कोभिड-१९ का ५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन । संक्रमित ११ जनामध्ये ५ जना निको भई डिस्चार्ज भएको टिकापुर अस्पताल ब्यवस्थापन समितिका अध्यक्षय दिपक रावलले रातोपाटी लाई जानकारी दि...