juwa

बाफलबाट १९ जना जुवाडे पक्राउ access_timeअसोज २१, २०७८

काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट प्रहरीले जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको छ । स्थानीय राजु श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । महानगरीय प्रहरी व...

पोखराबाट ६ जना जुवाडे पक्राउ access_timeसाउन २७, २०७८

प्रहरीले पोखराबाट ६ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखरा फुलबारीस्थित चीनबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नगद ७४ हजार २८० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ...

वीरेन्द्रनगरमा होटल सञ्चालकसहित ८ जुवाडे पक्राउ access_timeसाउन १२, २०७८

सुर्खेत प्रहरीले सोमबार साँझ एक जना होटल सञ्चालनसहित आठ जना जुवाडेलाई पक्राउ गरेको छ।  राजधानी वीरेन्द्रनगरको जुम्ला रोडमा रहेको सुर्खेती स्टाप होटलबाट जुवाडेलाई पक्राउ गरिएको  प्रहरीले जानकारी दिएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसप...

हुम्लामा जुवा खालबाट १९ जुवाडे पक्राउ access_timeसाउन ८, २०७८

हुम्ला प्रहरीले सीमकोटबाट १९ जनालाई जुवा खालबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले सिमकोट स्थित माथिल्लो बजार भन्ने स्थानको एक घरबाट दुई समुह बनाएर जुवा खेलिरहेका १९ जनालाई पक्राउ गरेको हो ।   जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माक...

बुटवलमा जुवा खेलिरहेका ६ जना पक्राउ, ६ लाख रुपैयाँ बरामद access_timeमंसिर २, २०७७

काठमाडौँ । ६ लाख रुपैयाँ नगदसहित जुवा खेल्ने ६ जनालाई प्रहरीले सोमबार साँझ रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ माझगाउँस्थित एक होटलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुटवल–४ बस्ने होम क्षेत्री, बुटवल–११ का राजेश रसाईली, धीरज प्रधान, कुशल ...

कालीकोटमा ११ जना जुवाडे नगदसहित पक्राउ access_timeमंसिर २, २०७७

काठमाडौँ । प्रहरीले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ । कालीकोटको खाडाचक्र नगरपालिका–१ हस्पिटल नजिक नरेन्द्र शाहीको होटलमा जुवा खेलिरहेको समयमा ११ जना पक्राउ परेका हुन् । गएराति जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ११ जनालाई पक्राउ गरिएको जिल्ला प्र...