केन्द्रीय संस्करण

journalist

विरोध प्रदर्शनका क्रममा पत्रकारमाथिको आक्रमण बढ्दो: यूनेस्को access_timeभदौ २९, २०७७

एजेन्सी । संसारभरि विरोध प्रदर्शनको समाचार सङ्कलनका लागि खटिएका पत्रकारमाथि आक्रमणका घटना बढेको संयुक्त राष्ट्रसंघीय निकाय, यूनेस्कोले सोमबार बताएको छ ।  प्रहरी र अन्य सुरक्षाकर्मीले पत्रकारलाई नै मुख्य अपराधीका रूपमा पत्रकारमाथि दुव्यवहार गर्ने गरेको यूनेस्कोको ठहर ...

मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा access_timeभदौ २९, २०७७

काठमाडौं । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २८ जनामा कोरोना ...

कैलालीमा पत्रकार आन्दोलित access_timeभदौ २८, २०७७

कैलाली । कैलालीमा दिनेश सञ्चार गृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्नेलाई कार्बाहीको माग गर्दै पत्रकारहरु आन्दोलित भएका छन् । पत्रकारमाथि आक्रमण गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पत्रकार आन्दोलित भएका हुन् । धनगढीमा नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा बसेको भेलाल...

पाकिस्तानः सरकारी टिभी च्यानलकी २७ वर्षीया पत्रकारको गोली हानी हत्या access_timeभदौ २१, २०७७

पाकिस्तानमा शनिबार एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिना शाहिन सरकारी टिभी च्यानल पाकिस्तान टिभीमा कार्यक्रम प्रस्तोताका साथै संवाददाता थिइन् । केही दिन अघि मात्रै उनको बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । गत वर्ष मात्रै पाकिस्तानमा उरुज इकबाल ना...

भारतमा कोरोना सङ्क्रमित पत्रकारको मृत्यु access_timeभदौ १७, २०७७

एजेन्सी । भारतको पुणेमा एकजना कोरोना सङ्क्रमित पत्रकारको ज्यान गएको बताइएको छ । उनलाई कोरोना उपचार केन्द्रमा राखिएको थियो । तर उनका परिवारले भने कारोनाको उपचार गराइरहेका पत्रकारको चिकित्सकले राम्रो हेरविचार नगरेका कारण ज्यान गएको बताएका छन् ।  पत्रकार पान्दु...

देशभर ७१ जना पत्रकारलाई कोरोना संक्रमण access_timeभदौ १२, २०७७

काठमाडौं । देशका विभिन्न भूभागमा कार्यरत ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालकाअनुसार  देशका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका हुन् ।  प्रदेश नम्बर १ मा १३ जना पत्रक...

उपत्यकामा करिब २ सय पत्रकारको कोरोना परीक्षण access_timeभदौ १२, २०७७

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुको आज पीसीआर परीक्षणका लाग स्वाव संकलन गरिएको हो ।  विभिन्न सञ्चारमाध्यममा...

नेपाल पत्रकार महासंघको भर्चुअल राष्ट्रिय भेला जारी access_timeभदौ ३, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला काठमाडौंमा जारी छ । महासंघका १० वटा प्रदेशका अध्यक्ष तथा ७७ वटा जिल्लाका अध्यक्षसहित महासंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु जुमबाट राष्ट्रिय भेलामा सहभागी छन् । नेपाल पत्रकार महासंघको वर्तमान केन्द्रीय समितिको तीन वर्...

बेलारुसका १० पत्रकारको रिहाइको माग access_timeसाउन ३०, २०७७

एजेन्सी । आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई अझै हिरासतमा राखिएकोमा बेलारूसकोे पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुखले शुक्रबार बताएका छन् । उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पु¥याउने उद्देश्यले समाचारहरू सम्प्रेषण ...

१ सय ९१ जना पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ access_timeजेठ ८, २०७७

काठमाडौं । काठमाडौंमा क्रियाशिल १ सय ९१ पत्रकारको पिसिआर बिधिबाट गरिएको परिक्षणमा सबैको  रिपोर्ट नेगेटिभ आएको छ ।  मंगलबार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा अग्रपंक्तिमा रहेर काम गरिरहेका १ सय ९१ जना पत्रकारको स्वाव संकलन गरिएको थियो ।&nbs...