केन्द्रीय संस्करण

joi biden

फेसबुकले ‘मानिस मारिरहेको’ बाइडेनको आरोप access_timeसाउन २, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ आरोप लगाएका छन् । ‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्न चाहनुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार बाइडेनलाई एक पत्रकारले सोधेका ...

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली राष्ट्रपतिबीच फोनवार्ता access_timeअसार १५, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गरेका हुन् । उनीहरुबीच अमेरिका र इजरायल बीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराका...

बाइडेन–पुटिन सम्मेलन : राजदूत पुनर्बहाली गर्ने सहमति access_timeअसार ३, २०७८

रुस र अमेरिकाले एकअर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो । यसअघि गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भन...

जेनेभामा बाइडेन–पुटिन भेट्दै, ब्रेक थ्रुको अपेक्षा नगर्न क्रेमनलिनको आग्रह access_timeअसार २, २०७८

स्विट्जरल्यान्डको जेनेभामा आज अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुँदैछ । दुई नेताबीचको उच्चस्तरीय सम्मेलनका लागि बाइडेन हिजै जेनेभा पुगेका थिए । केही समयअघि मात्रै पुटिन चढेको विमान पनि जेनेभामा उत्रँदैछ ।  रुसी सञ्चारमाध्यम...

‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह access_timeअसार १, २०७८

मुलुकमा कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरससम्बन्धी खोप नलिएका अमेरिकीहरुलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन् । अमेरिकी समय अनुसार सोमबार अपरान्ह उनले ट्वीटरमार्फत् सन्देश जारी गर्दै भने, “यदि ...

अमेरिकी राष्ट्रपति नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्समा access_timeजेठ ३१, २०७८

 संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को बैठकमा भाग लिन ब्रसेल्स आइपुग्नु भएको छ । राष्ट्रपति बाइडेनले चीन र रसियाद्वारा अघि बढाइएका विवादित विषयहरुलाई प्रतिरोध गर्ने उपायको खोजी गर्न आफ्ना युरोपेली साझेदार मुलुकहरूसँग विच...

अमेरिकाद्वारा लगानी विस्तारमा प्रतिबन्ध लगाइएका चिनियाँ फर्महरुको सूची विस्तार access_timeजेठ २१, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी बिस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उहाँ चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ ।  राष्ट्रपतिले गरेको...

बेलायती महारानी एलिजावेथ द्वितीयले अमेरिकी राष्ट्रपतिलाई भेट्ने access_timeजेठ २०, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई भट्ने भएकी छन् । उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।  बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, “...

अमेरिकी राष्ट्रपति बाइडेन र रसियाका राष्ट्रपति पुटिनबीच प्रत्यक्ष भेटवार्ता हुँदै access_timeजेठ ११, २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक प्रत्यक्ष वार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति बनेपछि पहिलोपटक जो बाइडेन र पुटिनबीच १६ जुनमा प्रत्यक्ष कुराकानी हुने भएको हो । ह्वाइट हाउसले दुई राष्ट्रपतिबीच १६ जुनमा जेनेभामा भे...

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला access_timeजेठ ६, २०७८

एजेन्सी । इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भीषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टाइनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् । गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाब...

जुलाई ४ सम्म ७० प्रतिशत वयस्कलाई कोरोना खोप लगाउने बाइडेनको लक्ष्य access_timeबैशाख २२, २०७८

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत वयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् । जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाइ छ ।  ...

अमेरिकी राष्ट्रपति बाइडेनको कङ्ग्रेसमा पहिलो सम्बोधन, के–के भने ? access_timeबैशाख १६, २०७८

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् ।  अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यम ...

उत्तर कोरियासँग वार्ताको प्रयास गर्दै अमेरिका access_timeचैत २, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् । अमेरिकी प्रयासका बाबजुद अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुझिएको छ ।  अधिकारीहरूका अनुसार ब...

अमेरिकी राष्ट्रपति बाइडेनले पहिलोपटक संयुक्त वार्ता गर्दै, चीन विरोधी गठबन्धन बन्ने संकेत access_timeफागुन २६, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।  भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनल...

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन आग्रह access_timeफागुन १५, २०७७

एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्भाचोभले शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वमा रहँदा साइबर आक्रमण अन्त्य गर्ने र विविध अ...

जर्मनी भ्रमणका लागि बाइडेनलाई मर्केलको आग्रह access_timeमाघ १३, २०७७

एजेन्सी । जर्मन चान्सलर एन्जेला मर्केलले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जर्मनी भ्रमणका लागि निमन्त्रणा दिएकी छिन् । बाइडेनले सत्ता सम्हालेपछि सोमबार राति गरिएको पहिलो टेलिफोन कलमा जर्मन चान्सलर मर्केलले बाइडेनलाई महामारीजन्य जोखिम कम हुँदासाथ जर्मनी भ्रमणको न...

वाइडेनद्वारा डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय access_timeमाघ ८, २०७७

एजेन्सी । अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् ।  यसअघि निवर्तमान् ...

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताहरुबाट बधाई access_timeमाघ ८, २०७७

पेरिस । संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताहरुले उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिएका छन् । विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबु...

सपथ बहिष्कार गरेका ट्रम्पलाई पनि बाइडेनले दिए धन्यवाद access_timeमाघ ८, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकताका पक्षमा सधैं उभिने बताएका छन् । बाइडेनले ४६ औं राष्ट्रपतिका रुपमा सपथ लिएपछि संसद् भवनबाट पहिलोपटक जनतालाई सम्बोधन गरेका हुन् ।  उनले भने, ‘यो अमेरिकाको दिन हो । यो लोकतन्त्रको दिन हो । यो आशाको दिन हो । आज...

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई access_timeमाघ ८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका  छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई ...

Page 1 of 3