joe biden

कोरोनाभाइरसको उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको ९० दिनको अल्टिमेटम access_timeजेठ १३, २०७८

कोरोनाभाइरसको उत्पत्तिको विषयमा बढ्दो विवादका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई यसबारे पत्ता लगाउन तीन महिनाको अल्टिमेटम दिएका छन् । बाइडेनले एक बयान जारी गर्दै बाइडेनले अमेरिकी इन्टेलिजेन्स एजेन्सीलाई आफ्नो प्रयासलाई तीब्रता दिन र ९० दिनभित्र...

जो बाइडेन किम जोङसँग भेट्न तयार तर राखे यस्तो शर्त access_timeजेठ ९, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफू उत्तर कोरियाली शासक किम जोङ उनसँग भेटघाटका लागि तयार भएको तर छलफल परमाणु कार्यक्रमको विषयमा केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरेका छन् । शनिबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाली राष्ट्रपति मून जेई–इ...

बाइडेनमाथि भड्कियो उत्तर कोरिया, अमेरिकालाई दियो चेतावनी access_timeबैशाख १९, २०७८

उत्तर कोरियाले अमेरिकालाई बाइडेनले असाध्यै ठूलो गल्ती गरेका कारण निकै गम्भीर स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ । उसले यो बयान यस्तो समयमा दिएको हो जब अमेरिकी राष्ट्रपति उत्तर कोरिया र उसको परमाणु कार्यक्रमबारे आफ्नो रणनीति घोषणा गर्ने तयारीमा छ ।  ...

अमेरिकाले सबैभन्दा लामो युद्धबाट सैनिक फर्काउँदै access_timeबैशाख २, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सेना फिर्ता गर्ने योजनाबारे बुधबार औपचारिक घोषणा गरेका छन् । ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने समय हो,’ ह्वाइटहाउस ट्रिटी रुमबाट बाइडेनले भने । वर्ल्ड हमलाको २० औं वार्षिकी पारेर ११ सेप्टेम्बरसम्म ...

चिनियाँ राष्ट्रपतिको आलोचना गर्दै बाइडेनले भने, ‘शी जिनपिङको शरीरमा लोकतान्त्रिक हड्डी छैन’ access_timeचैत १३, २०७७

अमेरिकाको राष्ट्रपति बनेपछि जो बाइडेनले बिहिबार पहिलो आधिकारिक पत्रकार सम्मेलनमा विभिन्न विषयमा आफ्नो धारणा राखेका छन् । चीनबारे कुरा गर्दै बाइडेनले आफ्नो चीनसँग संघर्ष गर्ने कुनै सोच नभएको बताएका छन् तर उनले चीनका राष्ट्रपति शी जिनपिङको आलोचना पनि गरेका छन् । ...

४ जुलाईमा हामी भाइरसबाट मुक्त भएको उत्सव मनाउन सक्छौंः बाइडेन access_timeफागुन २८, २०७७

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि मानिसहरुले कोभिड–१९ को भ्याक्सिन लगाएको खण्डमा जुलाई ४ मा अमेरिकी स्वतन्त्रता दिवसमा साना सभा गर्न सक्ने बताएका छन् । बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो प्राइम टाइम भाषणमा यस्तो कुरा गरेका हुन् । बाइडेनले राज्यका सबै व...

साउदी अरबबारे जो बाइडेनले सोमबार के घोषणा गर्दैछन् ? access_timeफागुन १६, २०७७

शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले उनको प्रशासनले साउदी अरबको विषयमा सोमबार एउटा घोषणा गर्ने बताएका छन् । पत्रकार जमाल खग्गोसी हत्या मामिलामा अमेरिकी गुप्तचर विभागको सनसनीपूर्ण रिपोर्टपछि सबैको नजर बाइडेनको घोषणामाथि अडिएको छ । यसको विषयमा बाइडेन प्रशास...

युवराज सलमानमाथि अमेरिकाले औंला उठायो, साउदीले दियो यस्तो जवाफ access_timeफागुन १५, २०७७

पत्रकार जमाल खग्गोसीको हत्याको विषयमा अमेरिकी गुप्तचर रिपोर्टलाई साउदी अरबको सरकारले ठाडै अस्विकार गरेको छ ।  साउदी अरबको विदेश मन्त्रालयले यो विषयमा बयान जारी गरेको छ । यो बयानमा भनिएको छ, ‘साउदी सरकार जमाल खग्गोसीको मामिलामा अपमानजनक र गलत निष्कर्...

हिंसा भड्काएको आरोपबाट ट्रम्प मुक्त भएपछि बाइडेनले के भने ? access_timeफागुन २, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई अमेरिकी संसदको माथिल्लो सदन सिनेटले ६ जनवरीमा संसद् भवनमा हिंसा भड्काएको आरोपबाट मुक्त गरिदिएको छ । ट्रम्पविरुद्ध महाभियोगको मुद्दा चलिरहेको छ तर सिनेटमा रिपब्लिकन पार्टीले उनलाई दोषी ठहर गर्नबाट बचायो । यो विषयमा ह्वा...

जो बाइडेनको चेतावनीः अमेरिका सम्हालिएन भने चीनभन्दा पछि पर्नेछ access_timeमाघ ३०, २०७७

अमेरिकाका राष्ट्रपति जो बाइडेनले चीनको विषयमा एउटा चेतावनी दिएका छन् । उनले पूर्वाधारमा खर्च गर्ने विषयमा अमेरिकाले यदि तीब्रता नदेखाए, अमेरिकामाथि चीन भारी पर्नेछ र अमेरिका पछि पर्नेछ ।’ बिहिबार सिनेटका केही सदस्यसँगको बैठकमा जो बाइडेनले यस्तो चेतावनी द...

चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता, विश्वलाई सकारात्मक सन्देश access_timeमाघ २९, २०७७

एजेन्सी । चीनका राष्ट्रपति सि जिन पिङ र अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका बीच समकक्षीका रुपमा पहिलो पटक फोन वार्ता भएको छ ।  वाइडेन गत जनवरीमा अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस प्रवेश गरेपछि बिहीबार उनीहरुबीच पहिलो पटक टेलिफोन कुराकानी भएको हो । ...

ईरानमाथि लगाइएको प्रतिबन्ध तत्काल हट्दैनः बाइडेन access_timeमाघ २५, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध तत्काल नहटाइने बताएका छन् । सीबीइस न्युजका लागि दिइएको अन्तरवार्तामा बोल्दै राष्ट्रपति बाइडेनले ईरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध नहटाइने बताएका हुन् । अन्तरवार्तामा बाइडेनलाई अमेरिकाले वार्ताका ...

चीन-अमेरिकाबीच सहकार्य आवश्यक : जो बाइडेन access_timeमाघ २४, २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी सम्हालेका जो बाइडेनले विश्व कूटनीतिबारे गरेको पहिलो सम्बोधनमा चीनसँ...

डोनल्ड ट्रम्पले पाउने छैनन् कुनै गोप्य जानकारी, अमेरिकी इतिहासमा यस्तो पहिलो पटक हुँदै access_timeमाघ २४, २०७७

अमेरिकी इतिहासमा पहिलो पटक कुनै निवर्तमान राष्ट्रपतिलाई क्लासिफाइड इन्टेलिजेन्स ब्रिफिङ हासिल गर्ने अधिकार हुने छैन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार यो कुरा पुष्टि गरेका हुन् ।   वास्तवमा यो एउटा शिष्टाचार हो जसअनुसार निवर्तमान राष्ट्रपतिले पनि गोप्य जानक...

अब अमेरिकाले यमनमा युद्धको समर्थन नगर्ने, बाइडेको विदेश नीतिमा परिवर्तन access_timeमाघ २३, २०७७

अमेरिकाले यमनमा आफ्ना सहयोगीको आक्रामक कारवाहीको समर्थन अब नगर्ने भएको छ । यमन पछिल्लो ६ वर्षदेखि युद्धको विध्वंश झेलिरहेको  छ जसमा १ लाख १० हजारभन्दा बढीको मृत्यु भइसकेको बताइएको छ ।  विदेश नीतिमाथि आफ्नो पहिलो ठूलो भाषणमा राष्ट्रपति जो बाइडेनले भने, ...

डोनाल्ड ट्रम्पले निभाए अन्तिम परम्पराः लेखे जो बाइडेनको नाममा चिट्ठी access_timeमाघ ८, २०७७

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्लिे भलै धेरै नै परम्परा तोडेका छन् तर उनले राष्ट्रपतिको कार्यालयमा आफ्ना उत्तराधिकारी जो बाइडेनका लागि पत्र छोड्ने परम्परा भने निभाएका छन् ।  यद्यपि, उनले यो पत्रमा के लेखेका छन्, त्यसबारे केही थाहा छैन तर राष्ट्रपति जो बाइडेनले...

बाइडेनले राष्ट्रपतिको पद सम्हाल्ने बित्तिकै ठूलो निर्णयमा गरे हस्ताक्षर access_timeमाघ ८, २०७७

अमेरिकी राष्ट्रपति पद सम्हाल्ने बित्तिकै जो बाइडेनले थुप्रै ठूला निर्णयमाथि हस्ताक्षर गरे ।  ओभल अफिसमा कालो मास्क लगाएर पुगेका राष्ट्रपति बाइडेनले पत्रकारसँग कुराकानी गरे अब उनको ठूलो प्राथमिकतामा ‘कोभिड संकट’, ‘आर्थिक संकट’ र जलवायु ...

बाइडेनको ट्रम्पमाथि निशानाः भने, ‘शक्ति र लाभका लागि झुटो बोलियो’ access_timeमाघ ८, २०७७

अमेरिकाको ४६ औं राष्ट्रपतिको पदको शपथ लिएपछिको पहिलो भाषणमा जो बाइडेनले आफूले राष्ट्रपतिको पद सम्हालेको दिनलाई अमेरिकाको दिन, लोकतन्त्रको दिन र इतिहास र आशाको दिन बताएका छन् ।  उनले भने, ‘अमेरिकाको थुप्रै पटक परीक्षा भए र ऊ चुनौतीबाट माथि उठेको छ ।...

बाइडेनबारे नसुनेका ११ कुराः स्कूलमा साथीले ‘बाइ–बाइ’ भनेर मजाक उडाउँथे, दोस्री श्रीमतीलाई पाँच पटक प्रस्ताव राखे access_timeमाघ ७, २०७७

जो बाइडेन आज अमेरिकाका ४६ औं राष्ट्रपति बन्नेछन् । उनी संसारका सबैभन्दा पुरानो लोकतन्त्र अमेरिकाका सबैभन्दा उमेरदार राष्ट्रपति हुनेछन् । यतिबेला उनको उमेर ७८ वर्ष दुई महिना हो । बाइडेन तेस्रो प्रयासमा राष्ट्रपति बन्न सफल भए । पहिलो पटक सन् १९८७ मा र दोस्रो पटक सन् २००८ मा...

अमेरिकी राष्ट्रपति जो बाइडेनले कति पाउनेछन् तलब, कस्ता हुनेछन् सुविधा–भत्ता ? access_timeमाघ ७, २०७७

अमेरिकाका राष्ट्रपति यो देशको सबैभन्दा शक्तिशाली पद हो । स्मरण रहोस्, साधारण सरकारी कर्मचारीजस्तै संघीय कानून अनुसार यो पदका पनि आफ्नै मर्यादा र सीमा निश्चित गरिएका हुन्छन् । अमेरिकी राष्ट्रपतिको तलब र उनका अन्य खर्च पूर्ण रुपमा कानूनले नै निर्धारण गरेको हुन्छ । २० जनवरीम...

Page 1 of 3