jhalanath khanal

निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल access_timeचैत १७, २०७८

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा उनले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले सम...

आगामी निर्वाचनमा ओलीलाई सबैभन्दा ठूलो सजाय दिनुपर्छ : झलनाथ खनाल access_timeचैत ५, २०७८

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो सजाय पाउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संसद विघटन गरेर संविधानको उलंघन गर्ने केपी ओलीलाई आगामी निर्वाचनमा नेपाली जनताले सबै...

निर्वाचनमा ओली र काँग्रेस नेता बोरामा पैसा लिएर आउनेछन् : झलनाथ खनाल access_timeफागुन २८, २०७८

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आगामी निर्वाचनमा नेपाली काँग्रेसका नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोरामा पैसा लिएर आउने बताएका छन् । शनिबार ईलाम–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजना गरेको भेलामा बोल्दै नेता खनालले निर्वाचन जित्...

एमसीसीबारे झलनाथ खनाल ‘युटर्न’ : अहिले यो बहस स्थगित गर्ने हो access_timeफागुन २५, २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एमसीसीमा युर्टन भएका छन् । खनालले एमसीसीबारे पार्टीभित्र अहिले बहस र विवादको विषय बनाइन नहुने पनि बताएका छन् । नेता खनालले एमसीसीमा जे गरिएको छ त्यसलाई उपलब्धिमा रुपान्तरण गर्नतर्फ लाग्नुपर्ने धारणा राखेपछि सो पार्टीक...

संसदमा एमसीसीको विपक्षमा उभिन्छौ : झलनाथ खनाल access_timeफागुन १२, २०७८

माओवादी केन्द्र र नेकपा समाजवादी एमसीसीको विपक्षमा उभिने भएका छन् । प्रतिनिधि सभामा आजबाट एमसीसीमाथि सैद्धान्तिक छलफल हुँदैछ । त्यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेत...

झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ? access_timeफागुन ८, २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका...

एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति access_timeफागुन ८, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।  उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय ग...

ओली र देउवा मिलेर एमसीसी पास गर्न खोजे देशमा आगो बल्छ : झलनाथ खनाल (अन्तरवार्ता) access_timeफागुन ५, २०७८

एमसीसीमा सहमति जुटाउन बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेताहरुबीच चर्काचर्की भएको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसी जसरी पनि टेबल गरेरै छोड्ने पक्षमा उभिए भने अन्य दल माओवादी केन्द्र र...

जबर्जस्ती एमसीसी पारित गर्ने प्रयास नगर्न खनालको चेतावनी access_timeफागुन ४, २०७८

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले जबर्जस्ती एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली काँग्रेसलाई चेतावनी दिएका  छन् । सम्मानित नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित ...

जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल access_timeकात्तिक २७, २०७८

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टी...

पार्टी काममा फर्किए झलनाथ खनाल access_timeकात्तिक २२, २०७८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालय, मिनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उनी प्रमुख रहेको विदेश विभागको पहिलो बैठकमा सहभागी भए । उनले ...

ओलीको पार्टी दक्षिणपन्थी अवसरवादको प्रतिक हो : झलनाथ खनाल access_timeभदौ १४, २०७८

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । सोमबार भारतबाट स्वदेश फर्कने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले सो कुरा बताएका हुन् । ‘अहिले क...

स्वास्थ्य उपचारपछि झलनाथ खनाल स्वदेश फिर्ता (तस्बिरमा हेर्नुस् ) access_timeभदौ १४, २०७८

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल भारतको एपोलो अस्पतालमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । सोमबार स्वदेश फर्किएका नेता खनाल साढे २ महिनाअघि गत असार २ गते भारत गएका थिए । भारतमा खनालले मिर्गौला ट्रान्सप्लान्ट गरेका थिए । ...

झलनाथलाई कसले दियो मिर्गौला ? access_timeभदौ १४, २०७८

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो शरीरमा मिर्गौला प्रत्यारोपण सफल भएको भन्दै मिर्गौला दाता, उपचारमा संलग्न चिकित्सक र आफ्नो उपचारका लागि सहयोग उपलब्ध गराएको सरकारलाई धन्यवाद दिएका छन् । भारतको नयाँ दिल्लीबाट सोमबार का...

मलाई कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन : झलनाथ खनाल access_timeभदौ १४, २०७८

नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवन नाफाको भएको बताएका छन् । अढाइ महिनाअघि भारतमा उपचार गर्न गएर सोमबार फर्केका नेता खनालले अन्तर्राष्ट्रिय विमानस्थलमा सो कुरा बताएका हुन् । ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्...

झलनाथ खनाल सोमबार काठमाडौं फर्किँदै access_timeभदौ १३, २०७८

पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल सोमबार (भोलि) अपराह्न भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्कने भएका छन् ।  मृगौलामा समस्या भएपछि स्वास्थ्य उपचारका लागि नेता खनाल गत असार २ गते भारतको दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका थिए ।  ...

झलनाथ खनालले दूतावासमार्फत गरे नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत access_timeभदौ ९, २०७८

भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । दूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् । ‘दूतावा...

देउवालाई विश्वासको मत दिन झलनाथको अपिल access_timeसाउन ३, २०७८

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।  ‘यो सरकार संविधानको धारा ७६ (५) बमोजिम बनेको र यसले...

नेता खनालको स्वास्थ्यमा क्रमिक सुधार access_timeअसार ६, २०७८

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेकपा (एमाले)का वरिष्ठ नेताका  स्वास्थ्यमा सुधार भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए। खनालमा ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने समस्...

माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो access_timeजेठ २१, २०७८

नेकपा एमाले माधव–झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ । विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको ...

Page 1 of 3