jeni kunwar

अभिनेत्री जेनी कुवँरको पशुपति आर्यघाटमा अन्त्येष्टी access_timeअसार २५, २०७८

बिहीबार राति आत्महत्या गरेकी अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिए । अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । ...

जेनी कुँवरको सुसाइड नोट : पुलिस दाजु, यसमा कसैको दोष छैन access_timeअसार २४, २०७८

काठमाडौंको थापागाउँस्थित सनराइज सिटी होम्स अपार्टमेन्टमा मृत फेला परेकी नायिका जेनी कुँवरको सुसाइड नोट भेटिएको छ । बिहीबार साँझ अपार्टमेन्टको तेस्रो तल्लामा उनी मृत अवस्थामा फेला परेकी थिइन् । अपार्टमेन्टमा भेटिएको सुसाइड नोटमा जेनीले आफ्नो मृत्युमा ‘कसैको दोष...