केन्द्रीय संस्करण

jeff bezos

अर्बपती व्यापारी बिल गेट्स, जेफ बेजोस, एलन मस्कसमेत थुप्रैको ट्वीटर अकाउन्ट ह्याक access_timeसाउन १, २०७७

अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ । बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको...

कोरोना कहरः फोर्ब्सको सूचीबाट १२ दिनमा २२६ धनाढ्य बाहिरिए, मुकेश अम्बानी १३ बाट २१ औं स्थानमा झरे access_timeचैत २८, २०७६

कोरोनाभाइरसको कहरले संसारभरीका अर्बपती पनि बच्न सकेका छैनन् । बिहिबार जारी फोर्ब्स २०२० को सूची अनुसार १८ मार्चको सूचीलाई अन्तिम रुप दिने बेलासम्म यसमा २ हजार ९५ अर्बपती अटाएका थिए । यो आँकडामा एक वर्ष अघिको तुलनामा ५८ धनाढ्य कम छन् । यस्तै, १२ दिन अघि सूची तयार गर्...

संसारका पाँच सबैभन्दा महँगा बंगला, विशेषता दङ्गै पारिदिने access_timeफागुन ६, २०७६

संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस एकपटक पुनः चर्चामा छन् । विभिन्न अन्तर्राष्ट्रिय मिडिया समूहको रिपोर्ट अनुसार बेजोसले अमेरिकाको लस एन्जेलेसमा सबैभन्दा महँगो आवासीय भवन खरिद गरेका छन् । वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार बेजोसले ‘वार्नर इस्टेट’ नामको ...

जब केही मिनेटमै विश्वका सबैभन्दा धनी व्यक्तिले कमाए आठ अर्ब अमेरिकी डलर access_timeमाघ २१, २०७६

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस झनै धनी बन्न सफल भएका छन् ।  अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत उनले शुक्रबार आफ्नो सम्पत्तिमा थप आठ अर्ब डलर जोडे ।  अघिल्लो दिन १८७० अमेरिकी डलरमा कारोबार बन्द भएको उनको कम्पनीको शेयर शुक्रबार ब...

अमेजनका सिइओ जेफ बेजोसविरुद्ध प्रेमिकाका भाइद्वारा मुद्दा दर्ता access_timeमाघ २१, २०७६

अमेजनका संस्थापक तथा मुख्य कार्यकारी अधिकारी जेफ बेजोसकी प्रेमिका लरेन साञ्चेजका भाइ माइकल साञ्चेजले बेजोसविरुद्ध मानहानीको मुद्दा दर्ता गरेका छन् । बेजोसले लरेन र उनको नीजि तस्बिर र मेसेज माइकलले लीक गराएको आरोप लगाएका थिए । माइकलले उक्त आरोप गलत बताउँदै यसका ...

प्रत्येक मिनेट रु ३.८८ करोड कमाउने अमेजनका मालिकले अष्ट्रेलियालाई ७ करोड दान दिए, भए ट्रोल access_timeमाघ १, २०७६

अष्ट्रेलियाको आगलागी राहत कोषमा १ मिलियन अष्ट्रेलियन डलर (करिब ७ करोड ८० लाख रुपैयाँ) दान गरेका कारण अमेजनका संस्थापक एवं कार्यकारी अधिकारी जेफ बेजोस सोसल मिडियामा निकै ट्रोल भएका छन् । बेजोसले इन्स्टाग्राममार्फत् अष्ट्रेलियाको राहत कोषमा दान दिने घोषणा गरेका थिए । य...

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्दै बर्नार्ड संसारकै धनी व्यक्ति बन्ने लाइनमा access_timeमंसिर १०, २०७६

जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ । लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो । एलभीएमएचका संस्थापक...