केन्द्रीय संस्करण

jasapa nepal

जसपाले बनाउने भयो ८ सय सदस्यीय केन्द्रीय समिति access_timeकात्तिक २, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । भोलिदेखि बस्न लागेको पार्टीको कार्यकारिणी समितिको बैठकबाट सो पार्टीले विधान संशोधन गर्न लागेको हो । स्रोतकाअनुसार विधान अनुसार केन्द्रीय समितिको संख्या ७०१ रहेको छ, त्यसलाई बढाएर ८ ...

उपेन्द्र यादवसमक्ष प्रदेश २ का सांसदहरुको प्रस्ताव: मुख्यमन्त्री तत्काल परिवर्तन गरौं access_timeअसोज २९, २०७७

जनकपुर । प्रदेश नम्बर २ को सत्तारुढ दलमा नेतृत्वप्रतिको असन्तुष्टि सतहीरुपमा छताछुल्ल भएको छ । सत्तारुढ जसपा नेपाल प्रदेश– २ को संसदीय दलको बैठकमा बोल्ने १९ जना प्रदेश सांसदले मुख्यमन्त्री राउत नेतृत्वको सरकारको कडा आलोचना गरेका हुन् । बैठकमा मुख्यमन्त्री लालबाबु रा...

जसपा नेपाललाई छैन कोरोनाको डर ! access_timeअसोज २८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले हिजो सुनसरीमा ११ बजेदेखि २ बजेसम्म पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेर ३ बजेदेखि सप्तरीमा श्रद्धाञ्जलीसभा कार्यक्रम सम्पन्न गर्यो । त्यति मात्र होइन, त्यही दिन साँझ सप्तरीको जिल्ला विकास समन्वय समितिको हलमा जिल्लाका नेता तथा कार्यकर्ताहर...

जसपा नेपाल समायोजन प्रक्रियाः तत्कालीन राजपाका कारण अप्ठ्यारो access_timeअसोज २३, २०७७

काठमाडौं । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना भइसक्यो तर हालसम्म सामयोजनको प्रकृया शुरु पनि भएको छैन । लामो समय वित्तिसक्दा पनि केन्द्रीय समिति चयन नहुँदा पार्टीभित्रै टिकाटिप्पणी शुरु भएको छ...

जनता समाजवादी पार्टीमा शुरु भयो समायोजन प्रक्रिया access_timeअसोज ८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा एकीकृत भएका तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले आ–आफ्नो केन्द्रीय सदस्यको नामावली बुझाईसकेपछि समायोजनको प्रकृया अगाडि बढेको छ । तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरुले आ–आफ्नो तर्फबाट सदस्य...

रेशम चौधरीलाई तुरुन्त रिहा गरः जसपा नेपाल access_timeभदौ २८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई रिहाईका लागि सरकारसँग माग गरेको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी मधेश तथा थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्धारा म...

जसपा सरकारमा जाने चर्चा: राजेन्द्र महतोलाई प्रधानमन्त्री ओलीले किन गरे बेवास्ता ? access_timeभदौ २८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल गठन भएको ६ महिना नपुग्दै सो पार्टी सरकारमा सहभागी हुने विषयमा चर्चा शुरु भएको छ ।  नेकपासँग राम्रो सम्बन्ध बनाएर जसपा नेपाललाई सरकारमा लैजाने पहल सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले गरिरहेका छन् । जसपा नेपालको पदाधिक...

जसपा नेपालको समायोजनमा यसरी मिलाइँदैछ भागबण्डा access_timeभदौ २१, २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालमा पार्टी समायोजनको काम शुरु भएको छ । तत्कालिन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच गत बैशाखमा एकत घोषणा भएको थियो । असारमा निर्वाचन आयोगबाट आधिकारिता पाएको जसपामा समायोजनको काम शुरु भएको जनाइएको छ । द...

जसपा नेपालद्वारा १० प्रतिशतको थ्रेसहोल्ड हटाउन माग access_timeभदौ १२, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आधिकारिक ट्रेड युनियनको चुनावका लागि तोकिएको १० प्रतिशत थ्रेडहोल्डलाई घटाएर ३ प्रतिशतमा राख्न माग गरेको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आज एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय स्तरका ट्रेड युनियनको प्रतिनिधित्व सुनिश्चितताक...

जसपा नेपालले जारी गर्‍यो १२ बुँदे आचारसंहिता access_timeसाउन २७, २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी नेपालले आफ्ना नेता तथा कार्यकर्तालाई आचारसहिंतामार्फत कस्ने काम गरेको छ । सो पार्टीले नेता तथा कार्यकर्ताहरुका लागि १२ बुँदे आचारसहिंता ल्याएको छ । आचारसंहिता अनुसार नेता र कार्यकर्ताले अब जथाभावी बोल्न तथा लेख्न पाउने छैनन् । त्...

इनफ इज इनफको मागप्रति जसपा नेपालको ऐक्यवद्धता access_timeसाउन २०, २०७७

काठमाडौं । इनफ इज इनफ अभियन्ताले विभिन्न माग राखी जारी राखेको अनशनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरुले कोरोना भाइरसको सबल व्यवस्थापन सहितका १४ बुँदे माग राखी अनशन बस्दा पनि सरकारले त्यसको बेवास्ता गरेको भन्दै जसपा नेपालल...

मंसिर मसान्तसम्म जसपामा समायोजनको काम सक्नेगरी तयार भयो निर्देशिका access_timeसाउन १८, २०७७

काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा) नेपालले अगामी मंसिरसम्म पार्टीका सम्पूर्ण तहको समायोजन प्रकृया पूरा गर्ने योजना तयार पारेको छ ।  जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिले गठन गरेको कार्यदलले समायोजन निर्देशिका २०७७ मार्फत पार्टीलाई आगामी मंसिरसम्म...

जनता समाजवादी पार्टीले पायो राजनीतिक दलको मान्यता access_timeअसार २५, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो ।  आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । जसपाल...

नागरिकता विद्येयक खारेजीको माग गर्दै गौरमा प्रदर्शन access_timeअसार १६, २०७७

रौतहट । जनता समाजवादी पार्टीका कार्यकर्ताले नागरिकता विद्येयक फिर्ता लिन माग गर्दै रौतहटको सदरमुुकाम गौरमा प्रदर्शन गरेका छन् । सरकारले ल्याएको नागरिकता संशोधनविरुद्ध सो पार्टीका कार्यकर्ताले मंगलबार गौरम प्रदर्शन गरेका हुन् ।  राज्य व्यवस्था समितिले बहुमतको आधारम...

समाजवादी र राजपा एकीकरणले जनता उत्साहित, नेता दुःखी ! access_timeजेठ ३०, २०७७

काठमाडौं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि जनता खुशी भएका छन् भने नेता दुःखी देखिएका छन् । दुई पार्टीबीच एकीकरण भएपछि आम जनताले खुशी व्यक्त गरिरहेका छन् भने ती पार्टीका नेता तथा कार्यकर्ताहरु दुःख व्यक्त गरिरहेका छन् । समाजवादी पार्टी र रा...

जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने access_timeजेठ ३०, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।  जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको सं...

नेतृत्वको विषय टुङ्गो लगाउन जसपा नेपालको बैठक जारी access_timeजेठ २४, २०७७

काठमाडौं । आइतबार पार्टी दर्ता गराउने गरी नेतृत्वको विषयमा टुङ्गो लगाउन  तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच राजधानीमा बैठक बसिरहेको छ । तत्कालीन राजपा नेपालको पार्टी कार्यालय बबरमहलमा बैठक जारी रहेको छ ।  दुई पार्टीबीच एकीकरण घोष...

राजपा र समाजवादीबीच होला आज सहमति ? access_timeजेठ २१, २०७७

काठमाडौं । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टी नेपालको नेतृत्वको विषय टुङ्ग्याउनका लागि बैठक बसिरहेको छ ।  दुवै पार्टीबीच आ-आफ्नो प्रस्तावमा अडिग रहँदा कुरा मिलिरहेको थिएन । समाजवादी पार्टीले महन्थ ठाकुर...

जसपा नेपाल अप्ठ्यारोमाः संविधान संशोधन प्रस्तावमा सरकार रोज्ने कि मधेश ? access_timeजेठ १९, २०७७

काठमाडौं । सरकारले संसदमा पेस गरेको संविधान संशोधन विधेयकमा मतदान गर्ने कि नगर्ने भनि जनता समाजवादी पार्टी नेपालमा अन्योल देखिएको छ । विधेयकको पक्षमा मतदान गर्ने कि नगर्ने विषयमा पार्टीभित्रका नेताहरुले फरक फरक विचार बाहिर ल्याइरहेका छन् । एउटा पक्षले राष्ट्रियताको ...