केन्द्रीय संस्करण

jarmani

आणविक निकासका लागि जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने access_timeफागुन २१, २०७७

एजेन्सी । जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ । जर्मनीले सन् २०२२ सम्म आफ्ना उर्जा कम्पनीहरूमा आणविक उर्जाको प्रयोगलाई अन्त्य गर्ने कार्यक्रमबीच उक्त घोषणा गरेको हो । “यस प्रयोजनका लागि सरकारले उर्जा कम्पनीहरूमा आण...

जर्मनीमा लकडाउनको समय फेरि थपियो access_timeफागुन २०, २०७७

एजेन्सी । जर्मनीमा लागू गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।  ...

जर्मनीमा ६० हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु access_timeमाघ २३, २०७७

एजेन्सी । जर्मनीमा अहिलेसम्म ६० हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको मृत्यु भएको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले शुक्रबार जानकारी गराएको छ । इन्स्टिच्युटका अनुसार विगत २४ घण्टामा मृत्यु हुने कोभिड सङ्क्रमितको सङ्ख्या ८५५ रहेको र अहिलेसम्म कूल ६० हजार ५९७ व्यक्तिले महा...

जर्मनीमा ५० हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु access_timeमाघ ९, २०७७

एजेन्सी  ।जर्मनीमा कोभिड–१९ सङ्क्रमित ५० हजारभन्दा बढीको मृत्यु भएको जर्मनीका रोबर्ट कोच इन्स्टिच्युट रोग नियन्त्रण केन्द्रले जानकारी गराएको छ । जर्मनी सङ्क्रमणका आधारमा विश्वको १० औँ बढी प्रभावित मुलुक हो । अमेरिका, भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इ...

जर्मनीमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु access_timeमाघ १, २०७७

एजेन्सी । कोरोनाभाइरसबाट सङ्क्रमित भएर जर्मनीमा एकैदिनमा एक हजार २४४ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा भएको यो मानवीय क्षति एकैदिनमा भएको अहिलेसम्मकै सवैभन्दा ठूलो क्षति भएको अधिकारीहरूले जनाएका छन् । जर्मनीमा पछिल्लो २४ घण्टामा अरु २५ हजार १६४ जना कोरोन...

कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन access_timeपुस १, २०७७

एजेन्सी । कोरोनाका बिरामी बढेसँगै जर्मनीमा कडा लकडाउन गरिएको छ । स्कुल तथा अत्यावश्यक बाहेकका अन्य सबै व्यापार बन्द गरिएको छ । १० जनवरीसम्म यी नियमहरु लागुू हुने सरकारी अधिकारीहरुले जनाएका छन् । यद्यपी, क्रिसमसमा भने केही छुट दिइनेछ । त्यस समय एउटा परिवारले आफ्नो नज...

जर्मनीमा विद्यालय र अत्यावश्यक बाहेकका पसल बन्द गर्न आह्वान access_timeमंसिर २८, २०७७

एजेन्सी । जर्मनीमा अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण अत्यधिक बढेपछि चान्सलर एंजेला मर्केलले बुधबारदेखि अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् । अहिले घोषणा गरिएको यो प्रकारको आशिं...

जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाखभन्दा बढी पुग्यो access_timeमंसिर ८, २०७७

एजेन्सी । जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ । यहाँ यस सङ्क्रमणबाट कम्तीमा पन...

जर्मनीमा कोभिड १९ का संक्रमितको संख्या ८ लाखभन्दा बढी पुग्यो access_timeमंसिर ३, २०७७

एजेन्सी । जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट कम्तीमा पन...

जर्मनीमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध विशाल प्रदर्शन access_timeसाउन १८, २०७७

एजेन्सी । जर्मनीमा कोरोना महामारीविरुद्ध सरकारले लगाएको प्रतिबन्धका विरुद्ध विशाल प्रदर्शन भएको छ । सरकारको सो कदमविरुद्ध राजधानी बर्लिनमा शनिबार विशाल प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सो विरोधलाई निरन्तरता दिइरहेका छन् । उनीहरुले सरकारले कोरोना महामारीमा मास्क लगा...

ट्रम्पले अमेरिकी सैनिक कटौती गर्ने घोषणा गरेलगत्तै जर्मनीको प्रतिक्रिया access_timeअसार २, २०७७

एजेन्सी । जर्मनीमा अमेरिकी सैनिकको आवश्यकता बर्लिनलाई नभई अमेरिका र यूरोपेली संघको सुरक्षाका लागि बढी महत्वपूर्ण रहेको जर्मनीका विदेशमन्त्री हेइको मासले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीमा रहेका अमेरिकी सैनिकको सङ्ख्यामा कटौती गर्ने घोषणासँग जर्मनीको ...

अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषयमा जर्मनीलाई आश्वस्त पार्दै पोल्याण्ड access_timeअसार १, २०७७

एजेन्सी । अमेरिकी सैनिकको सङ्ख्या बढाउने पोल्याण्डको योजनाबारे प्रधानमन्त्री मातेउज मोराविकीले सोमबार जर्मनीलाई आश्वस्त पारेका छन् । पोल्याण्डमा अमेरिकी सैनिकको सङ्ख्या बढाउने बिषय जर्मनीले असहज रूपमा लिएपछि पोल्याण्डको सरकारको तर्फबाट जर्मनीको विश्वास लिने प्रयास भएको हो । ...

जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतको गिरावट access_timeजेठ २६, २०७७

बर्लिन । जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७ दशमलब ९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ ।  गत मार्चमा पनि जर्मनी...

इरानबारे पछिल्लो अमेरिकी निर्णयको ३ देशले गरे आलोचना access_timeजेठ १७, २०७७

एजेन्सी । इरानसँगको आणविक सम्झौतामा परेका राष्ट्रका कम्पनीहरूको प्रतिबन्ध माफी अन्त्य गर्ने अमेरिकी निर्णयप्रति बेलायत, फ्रान्स र जर्मनीले शनिबार चासो व्यक्त गरेका छन् ।  सन् २०१५ मा तत्कालिन अमेरिकी राष्ट्रपति बाराक ओवामाको नेतृत्वमा तेहरानसँग गरिएको ऐतिहासिक सम्झौतामा ...