केन्द्रीय संस्करण

irfaan khan

प्रशंसकले प्रश्न उठाएपछि सफा भयो इरफान खानको समाधि स्थल, जंगली घाँसको साटो देखियो ताजा फूल access_timeअसोज १३, २०७७

इरफान खानका समाधिस्थलका दुई नयाँ तस्बिर सार्वजनिक भएका छन् जसमा समाधि स्थल निकै सफा सुग्घर देखिएको छ । जंगली झारपात हटाइएको छ र समाधि स्थलमा ताजा फूललाई स्थान दिइएको छ । यी तस्बिरलाई इरफानका छोरा बाबिलले सेयर गरेका हुन् । स्मरण रहोस् इरफानको समाधि स्थलको एक तस्बिर द...

इरफानको समाधि स्थल फोहोर भएको भन्दै प्रशंसक दुःखी, श्रीमतीले दिइन् यस्तो जवाफ access_timeअसोज १३, २०७७

हिन्दी सिनेमाका शानदार अभिनेता इरफान खानको निधन यसै वर्षको अप्रिल महिनामा भएको थियो । उनको निधनबाट उनका प्रशंसक निकै दुःखी भएका थिए । हालै नायक चन्दन रोय सान्यालले उनी गाडिएको स्थानको एउटा फोटो सोसल मिडियामा पोस्ट गरेका थिए । यो फोटो हेर्दा उनी गाडिएको स्थानमा स...

ऋषि कपुर र इरफान खानबारे आपत्तिजनक ट्वीट गरेर फसे यी नायक, एफआइआर दर्ता access_timeजेठ ९, २०७७

बलिउडका दिवंगत नायक ऋषि कपुर  र इरफान खानमाथि आपत्तिजनक ट्वीट गरेको विषयमा नायक तथा निर्माता कमाल आर खानविरुद्ध एफआइआर (फर्स्ट इन्फर्मेशन रिपोर्ट) दर्ता भएको छ । नायकविरुद्ध उपनगरीय क्षेत्र बान्द्रामा बुधबार एफआइआर दर्ता गरिएको छ । कमाल खार खानविरुद्ध यो एफआइ...

इरफान खान, श्रीदेवीको मृत्युमाथि खिल्ली उडाउने पाकिस्तानी प्रस्तोताले मागे माफी access_timeबैशाख २३, २०७७

पाकिस्तानका एक प्रस्तोताले आफ्नो कार्यक्रममा श्रीदेवी र इरफान खानको मृत्युमाथि खिल्ली उडाएका थिए । इरफान र श्रीदेवी दुबैसँग काम गरिसकेका नायक अदनान सिद्दीकी कार्यक्रममा उपस्थित भएका बेला ती प्रस्तोताले बलिउडका दिग्गज कलाकारको मृत्युमाथि ठट्टा गरेका थिए । जिवे पाकिस्तान...

सास जानु अघि इरफानले भनेका थिए, ‘आमा मलाई लिन आउनुभयो’ access_timeबैशाख १८, २०७७

बलिउडका सदाबहार अभिनेता इरफान खानको बुधबार दिउँसो ३ बजे मुम्बईमा अन्तिम संस्कार गरियो । यो मौकामा उनका दुई छोरा अयान र बाबिलबाहेक परिवारका केही सदस्य र नजिकका साथीको मात्रै उपस्थिती रह्यो । भारतीय मिडिया रिपोर्टका अनुसार उनलाई अस्पतालबाट सिधै चिहान लगिएको थियो ...

बलिउड नायक इरफानको निधनमा नेपालमा शोकको लहर access_timeबैशाख १७, २०७७

बलिउड नायक इरफान खान भारतमा मात्रै नभई नेपालमा पनि निकै चर्चित छन् । उनी थुप्रै नेपालीका प्रिय अभिनेता थिए भने कतिले उनलाई एक आदर्शको रुपमा समेत हेर्ने गर्दथे । उनको निधनको खबर सार्वजनिक भएपछि नेपालमा पनि थुप्रै हस्तीले यसमा शोक व्यक्त गर्दै आत्माको शान्तिको कामना ...

इरफान खानले अन्तरवार्तामा भनेका थिए, ‘म केही महिनामा मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ ’ access_timeबैशाख १७, २०७७

बलिउड अभिनेता इरफान खान न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए । उनको ५४ वर्षको उमेरमा बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भयो । उनको उपचार लण्डनमा भएको थियो । त्यहाँ रहँदा उनले असोसिएटेड प्रेससँगको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे कुराका...

नायक इरफान खानको निधन access_timeबैशाख १७, २०७७

बलिउड नायक इरफान खानको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार पुर्याइएको थियो । जहाँ उनको आइसीयूमा राखेर उपचार गरिँै थियो । भारतीय समाचार माध्यम जुम टिभ...

ह्विलचेयरमा बसेका इरफानले मिडिया देखेर अनुहार लुकाए, फोटो खिच्नेमाथि जाइलागे प्रशंसक access_timeभदौ २९, २०७६

बलिउड नायक इरफान खान लामो लण्डन बसाईंपछि शुक्रबार राती भारत फर्किएका छन् । उनलाई मुम्बई एयरपोर्टमा देखिएको छ । यतिबेला उनी ह्विलचेयरमा बसेका थिए त्यहाँ उपस्थित मिडियाका फोटोग्राफर र भिडियोग्राफरबाट बच्नका लागि आफ्नो अनुहार लुकाइरहेका थिए । उनले डार्क ब्लू डेनिम, ब्ल्या...