irbil court

अफेयरमा भएको भन्दै महिलालाई जेल, बाहिर आएपछि श्रीमानद्वारा गोली हानी हत्या access_timeभदौ १८, २०७६

एक श्रीमतीलाई अदालतले अफेयरका कारण जेलको सजाय सुनाएको थियो । जेलबाट निस्किएपछि श्रीमानले गोली हानी हत्या गरेका छन् । घटना इराकको कुर्दिस्तानको हो । इन्डिपेन्डेन्ट डट को डट युकेको रिपोर्ट अनुसार महिलाको डेढ वर्षको जेल सजाय पूरा भएपछि जोडीबीच सम्बन्धविच्छेदको मुद्दा चलि...