केन्द्रीय संस्करण

ipay

सेल पे प्रयोगकर्ताले पठाएको रकम आई पे रेमिटका ७ हजार ५ सय काउन्टरबाट प्राप्त गर्न सकिने access_timeजेठ १८, २०७७

काठमाडौं– आई पे रेमिट र सेल पे बीच विप्रेषण कारोबार सम्झौता भएको छ । आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौतामा हस्ताक्षर गरेका छन् । अब उप्रान्त सेल पे प्रयोगकर्ताहरुले डिजिटल माध्यमद्वारा ...