internet

इन्टरनेट व्यवसायीलाई क्यानको साथ, भन्यो- इन्टरनेटको मूल्य ३०० सम्म बढ्नसक्छ access_timeअसोज १७, २०७८

नेपाल विद्युत प्राधिकरणले २०७५ सालमा बढाएको पोल भाडा नतिर्ने इन्टरनेट कम्पनीको तार काट्न थालेपछि कम्प्यूटर एशोसिएशन नेपाल महासंघ (क्यान) ले विरोध जनाएको छ । प्राधिकरणले भरतपुर, बुटवल, काठमाडौं, विराटनगर, धरान, धनकुटा, ताप्लेजुङ, धनगढीलगायतका स्थानमा इन्टरनेटका तार ...

काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध access_timeअसोज १७, २०७८

शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएको भन्दै विरोध जनाए...

६ सय ६३ स्थानीय तहमा पुग्यो इन्टरनेट access_timeसाउन १८, २०७८

देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत असार मसान्तसम्म ६६३ स्थानीय तहमा इन्टरनेट जडान गरिएकोे छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको आर्थिक सहयोगमा उक्त सेवा उपलब्ध गराउन सम्बन्धित  परि...

८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा access_timeअसार १६, २०७८

नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो ...

वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने access_timeअसार १०, २०७८

वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापमा जोड दिँदै वडा कार्यालयले निःशुल्क इन्टरनेट जडान गरिदिने निर्णय गरेको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत १३ नं. वडाले वैकल्पिक शिक्षा प्रणालीबाट शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरणका लागि इन्टर...

६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने access_timeजेठ १७, २०७८

सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ‘ब्रोडब्यान्ड इन्टरनेट’ पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ ।  नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती ज...

साढे २ करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट access_timeजेठ १२, २०७८

नेपालमा साढे दुई करोड जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (२०७७/७८) को आठ महिना (गत साउनदेखि फागुन मसान्तसम्म) को तथ्याङ्कअनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजारभन्दा बढी जनसङ्ख्याको पहुँचमा...

इन्टरनेटमा रोक लगाउने मामिलामा भारत विश्वकै अग्रस्थानमा access_timeमंसिर ३०, २०७६

एजेन्सी । ‘म असमका आफ्ना भाइ–बहिनीलाई के आश्वस्त पार्न चाहन्छु भने ‘नागरिक संशोधन विधेयक(सीएबी–क्याब)’ पारित हुँदा चिन्ता लिनुपर्ने केही छैन । म विश्वास दिलाउन चाहन्छु कि कसैले पनि तपाईँको अधिकार, फरक पहिचान र सुन्दर संस्कृतिलाई खोस्न स...

इन्टरनेटले रेस्लर तथा अभिनेता रकलाई ‘मारेपछि’... access_timeकात्तिक २८, २०७६

  एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले ‘हत्या’ गरेको छ । विश्वचर्चित सञ्चार संस्था विविसीको लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु ...