केन्द्रीय संस्करण

indrajatra

इन्द्रजात्राको साइत सार्वजनिक access_timeसाउन २६, २०७७

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।  जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत भदौ ४ गते बिहान ११ः१५ बजे निस्किएको समितिका अध्यक्ष प्राडा.रामचन्द्र गौतमले जानकारी दिए । रूख काट्ने साइत त्यसै दिन राति ९ः२५ बजे छ...