income tax
प्रतिभा पलायन नहुन् भन्दै २६ वर्षसम्मका २० लाख युवाका लागि पोलिस सरकारले ल्यायो यस्तो नीति
पोल्याण्ड सन् २००४ मा युरोपेली युनियनमा समावेश भएको थियो । प्रधानमन्त्री मातेयूज मोरावीकीका अनुसार यी १५ वर्षमा करिब १७ लाख मानिसहरुले देश छोडेका छन् । पलायन रोक्नका लागि सरकारले कर कानूनमा परिवर्तन गर्ने निर्णय गरेको छ । कानून अनुसार ८५ हजार ५२८ पोलिश ज्लोटी (२५ ल...