केन्द्रीय संस्करण

ime

आइएमई लुटका नाइके: अमेरिका सपना असफल भएपछि लुटपाटमा access_timeचैत २०, २०७७

काठमाडौं । न्यूरोडस्थित खिचापोखरीमा हेम मल्ल र गोरख चन्दले सञ्चालन गरेको आइएमई लुटियो । चैत १८ मा ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्ससँगै सञ्चालित आइएमई लुटमा चारजना संलग्न थिए ।  चार मध्येका एक हुन्, दाङ घर भएका २१ वर्षीय तिलक राउत । उनी सो लुटका मुख्य नाइके ह...

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेको परिवारलाई आइएमई ‘भरोसा कोष’ मार्फत ५० हजार सहयोग access_timeपुस ३, २०७७

काठमाडौं । आइएमई ‘भरोसा कोष’मार्फत आइएमई मनि ट्रान्फरले कोभिडका कारण विदेशमा ज्यान गुमाउने ७९ परिवारलाई नगद सहयोग गरेको छ । शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै कम्पनीले उक्त परिवारलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हो ।  कम्पनीले साम...

मनीग्राम र आइएमई बीच डिजिटल रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता access_timeअसोज १४, २०७७

काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल इन्क (ल्ब्क्म्ब्त्तः न्क्ष्)ले नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफर...

आइएमई घरमैः १ लाख पाउने भाग्याशाली विजेता बने रोकाया access_timeसाउन ५, २०७७

काठमाडौं । आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन् । सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता घोषित भएका हुन् । विजेता रोकायाले रू. एक लाख पुरस्कार राशी प्राप्त गरेका छन् ।  आइएमई लिमिटेडले ...

आइएमईबाट बैंक खातामा रकम पठाउँदा तुरुन्तै जम्माः अब झनै सजिलो access_timeअसार ३०, २०७७

काठमाडौं । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै आइएमई मार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँं...