केन्द्रीय संस्करण

hydroxychloroquine

कोरोनाको उपचारमा ट्रम्पले पुनः हाइड्रोक्सिक्लोरोक्विन प्रभावकारी बताए access_timeसाउन १४, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना संक्रमणको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगको समर्थन गरेका छन् । उनले भने, ‘मलेरियाको औषधी कोभिड–१९ को उपचारमा यसकारण खारेज गरिँदै छ किनभने यसको प्रयोगमा मैले सल्लाह दिएको हुँ ।’ ...

ट्वीटरले डोनल्ड ट्रम्पका जेठो छोरामाथि लगायो प्रतिबन्ध access_timeसाउन १४, २०७७

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठो छोरामाथि १२ घण्टे प्रतिबन्ध लगाएको छ । ट्रम्पका जेठो छोरा डोनल्ड ट्रम्प जुनियरले हाइड्रोक्सिक्लोरोक्विनको फाइदाबारे जानकारी दिँदै ट्वीटरमा एउटा भिडियो पोस्ट गरेका थिए । यसै कारण उनलाई ट्वीटरले १२ घण्टासम्म कुनै ट्वीट गर्न अनु...

डब्ल्यूएचओद्वारा कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विन र एचआइभीको औषधीको प्रयोगमा रोक access_timeअसार २१, २०७७

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमित बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएविर–रिटोनाविर औषधीको प्रयोग बन्द गर्न निर्देशन दिएको छ । मलेरियाको उपचारमा काम लाग्ने हाइड्रोक्सिक्लोरोक्विन र एचआइभी बिरामीलाई दिइने लोपिनएविर–रिटोनाविर औषधीले कोरोना संक्रमित...

पुनः सुरु हुनेछ हाइड्रोक्सिक्लोरोक्विनको ट्रायल access_timeजेठ २२, २०७७

विश्व स्वास्थ्य संगठनले हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई एक हप्तापछिको अन्तरालपछि पुनः अनुमति दिएको छ । कोरोना भाइरस बिरामीको उपचारमा मलेरियाको यो औषधीको प्रयोग गरिँदै छ । एक अनुसन्धान रिपोर्टमा हाइड्रोक्सिक्लोरोक्विनमा प्रश्न उठाइएको थियो, त्यसपछि डब्ल्यूएचओ...

रेमडेसिविरको खासै असर छैन, हाइड्रोक्सिक्लोरोक्विनमाथि निर्णय आज access_timeजेठ २०, २०७७

कोरोनाभाइरसको सम्भावित उपचार मानिँदै आएको उपचार रेमडेसिविरको प्रयोगपश्चात् यसले मध्यम लक्षण देखिएका बिरामीलाई केही राहत दिएको पत्ता लागेको छ । औषधी निर्माता कम्पनी जिलिएडले कम अवधिका लागि यो औषधीको सेवन गरेकाहरुको नतिजा राम्रो रहेको बताएको छ । कम्पनीको तर्फबाट गरि...

कोभिड–१९ को बिरामीका लागि यो औषधी खतरनाक access_timeजेठ १६, २०७७

क्यान्सर पीडित कोरोनाभाइरसका बिरामीका लागि मलेरियाको औषधी हाइड्रोक्सिक्लोरोक्विन निकै खतरनाक भएको एक अनुसन्धानले बताएको छ । अमरिकी अनुसन्धानकर्ताले क्यान्सरका बिरामीलाई कोभिड–१९ को उपचारका लागि हाइड्रोक्सिक्लोक्विन दिनु खतरनाक साबित हुनसक्ने चेतावनी दिएका छन् ...

संसारका धेरैजसो ठूला नेताले ट्रम्पले प्रयोग गरेको औषधी खाइरहेको दाबी access_timeजेठ १४, २०७७

एल सल्वाडोरका राष्ट्रपतिले संसारका सबै ठूला नेताले कोरोनाभाइरसबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधीको सेवन गरिरहेको दाबी गरेका छन् । यो औषधी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पनि प्रयोग गर्दै आएका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका थिए । तर य...

ट्रम्पले कोरोनाबाट बच्न सेवन गरिरहेका औषधी बिरामीमाथि प्रयोग गर्न डब्ल्यूएचओको रोक access_timeजेठ १३, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना बिरामीमा हाइड्रोक्सिक्लोरोक्विनको प्रयोगबारे जारी क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ ।  संगठनका निर्देशक डा. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्...

फेल खाए ट्रम्प र अमेरिका : मलेरियाको औषधीले कोरोना निको पार्ने हैन, उल्टै मृत्युदर बढाउने ! access_timeजेठ १२, २०७७

करिब १ लाख संक्रमितहरुमा गरिएको एक अवलोकनात्मक अध्ययनले कोरोनाभाइरसको संक्रमणमा मलेरियाको औषधि खासै उपयोगी नदेखिएको, त्यसको प्रयोगले मृत्युदर मात्रै बढाएको देखाएको छ । औषधी विज्ञानको क्षेत्रमा संसारकै सबैभन्दा प्रतिष्ठित मध्येका एक मानिने द ल्यान्सेट जर्नलमा प्रकाशित ...

ट्रम्पले खाइरहेको औषधीबाट कोरोना संक्रमितको मृत्यु हुने खतरा बढी access_timeजेठ १०, २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ रोगबाट बच्नका लागि आफूले मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीन सेवन गरिरहेको बताएका थिए । तर, विज्ञानको शोध पत्रिका लेन्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरसबाट संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरियो, त्यहाँ...

मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ कोभिड–१९ को उपचारमा अर्को परीक्षणमा फेल access_timeबैशाख २७, २०७७

कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को उपचारमा प्रभावकारिताको परीक्षणमा मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ फेरि अर्को पटक फेल भएको एक अध्ययनले देखाएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितहरुलाई यो औषधी दिँदा कुनै तात्विक प्रगति नभएको अध्ययनमा भनिए...