केन्द्रीय संस्करण

human rights

सामूहिक बलात्कारका दोषीलाई कारवाही गर्न आग्रह access_timeअसार १, २०७७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले लम्की चुहा नगरपालिका–१ स्थित शहीद स्मारक माध्यामिक विद्यालयको क्वारेन्टिनमा राखिएकी महिलामाथि सामूहिक बलात्कारका दोषीलाई कारवाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले आज ज...

जातीय भेदभाव र छुवाछूत निर्मूल गर्न आयोगको आग्रह access_timeजेठ २१, २०७७

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव र छुवाछुत निर्मूल गर्न आग्रह गरेको छ ।  नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १४ वर्ष पूरा भएको अवसरमा आयोगले एक विज्ञप्ति जारी गर्दै नेपालको संविध...

मानव अधिकार अनुगमनमा चार तहको संयन्त्र access_timeपुस २, २०७६

सरकारले नागरिकका मानव अधिकारप्रति राज्यको दायित्व कार्यान्वयन भए÷नभएको अध्ययनका लागि चार तहको संयन्त्र बनाउने प्रस्ताव गरेको छ । मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदा तयार पार्दै सरकारले चार तहको अनुगमन संयन्त्र प्रस्ताव गरेको हो । कार्ययोजनाको...

के फेसबुक र गुगलले मानवाधिकारको साँच्चै नै उल्लंघन गरिरहेको छ ? access_timeमंसिर ८, २०७६

मानवअधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले गुगल र फेसबुकको बिजनेस मोडललाई मानव अधिकारका लागि खतरा बताएका छन् । एमनेस्टीले एक रिपोर्ट जारी गरिएको छ जसमा यी टेक कम्पनीद्वारा गरिने ‘व्यापक निगरानी’ को लागि चिन्ता व्यक्त गरिएको ...

मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ access_timeभदौ ७, २०७६

काठमाडौँ-राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ ।  आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रण...