ad
केन्द्रीय संस्करण

hospital

हेटौँडा अस्पतालमा क्यान्सर पत्ता लगाउनका लागि परीक्षण सेवा access_timeबैशाख २, २०७८

हेटौंडा ।  हेटौँडा अस्पतालमा पहिलोपटक क्यान्सर रोग पत्ता लगाउनका लागि परीक्षण सेवा शुरुआत गरिएको छ । शरीरका विभिन्न भागमा क्यान्सर छ कि छैन भनेर पत्ता लगाउनका लागि परीक्षण शुरु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रवीण श्रेष्ठले जानकारी दिए । अस्पताल...

रवि लामिछानेको सक्रियतामा बनेको अस्पताल सञ्चालनमा access_timeचैत ३१, २०७७

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने लगायतको सक्रियतामा कालिकोट जिल्लामा बनेको रास्कोट सामुदायिक अस्पताल सञ्चालनमा आएको छ ।  रास्कोट नगरपालिकामा आजदेखि सञ्चालनमा आएको सो अस्पतालको उद्घाटनका लागि लामिछाने कालीकोट पुगेका छन् । १५ शैया रहने सो अस्पतालमा एमबिबिए...

विश्वकै नमूना अस्पतालसहितको जहाजको चीनमा सफल परीक्षण access_timeफागुन ९, २०७७

एजेन्सी । एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ । लम्बाई १७४ मिटर र चौडाई २८.६ मिटर रहेको उक्त जहाज अत्यधिक गतिमा चल्ने क्षमता भएको सुविधा...

अस्पतालले बढाए स्वास्थ्य परीक्षण शुल्क access_timeफागुन ५, २०७७

काठमाडौं । अस्पतालको बहिरङ (ओपिडी) शुल्क वृद्धि भएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन)को बुधबार बसेको बैठकले स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय गरेको हो । बैठकले चिकित्सकले बिरामी जाँच गरेवापत लिन पाउने परामर्श शुल्क बढाउन...

देशभर ६२ अस्पतालमा १२० खोप केन्द्र access_timeमाघ १३, २०७७

काठमाडौं । कोभिड–१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ  गर्नेछन् । काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइ...

चार वर्षीया दिदी भाइ ल्याउने बाटो हेरिरहेकी थिइन्, तर भाइसहित १० शिशु आगलागीमा परे access_timeपुस २५, २०७७

एजेन्सी । भारतको महाराष्ट्रको भण्डारा जिल्ला वरिपरिका १० गाउँ अहिले शोकमा डुबेका छन् । ती गाउँका १० परिवार जसले आफ्ना बच्चा गुमाए, जसले गर्दा उनीहरु आँसु र शोकमा डुबेका छन् । शुक्रबार राती अबेर जिल्ला अस्पतालको बिरामी नवजात केयर युनिट(एसएनसीयू) मा एक्कासि आगलागी हुँ...

भारतको अस्पतालमा भीषण आगलागी, १० नवजातको मृत्यु access_timeपुस २५, २०७७

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा भीषण आगलागी भएको छ । यहाँको जिल्ला अस्पतालमा शनिबार बिहानै अगलागी भएको हो । आगलागीका कारण १० नवजात शिशुको मृत्यु भएको छ । उनीहरुको उमेर एक दिनदेखि ३ महिनासम्म रहेको छ । आगलागीका कारण शर्ट सर्किट बताइएको छ । अस्पतालका सिभिल स...

विकट कैलाशमा १० श्ययाको अस्पताल बन्दै access_timeपुस २२, २०७७

मकवानपुर । स्वास्थ्योपचारलाई व्यवस्थित एवं प्रभावकारी तथा भौतिक पूर्वाधारले सम्पन्न बनाउने उद्देश्यले मकवापुरको उत्तरी विकट क्षेत्र कैलाश गाउँपालिकामा १० श्ययाको अस्पताल बन्ने भएको छ । अस्पतालका १४ भवनसहित आधुनिक पूर्वाधार निर्माण द्रुत गतिमा भइरहेको छ ।  सङ्घीय, प्र...

३०९ स्थानीय तह र तीनवटा प्रदेशमा अस्पताल भवन शिलान्यास access_timeमंसिर १५, २०७७

काठमाडौं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा स...

अस्पताल शिलान्यासः सूर्यविनायकमा ५०, मकवानपुर, तनहुँ र झापामा १५  श्यया access_timeमंसिर १५, २०७७

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ जगातीमा  ५० श्ययाको अस्पताल निर्माण शुरुआत भएको छ । सांसद महेश बस्नेतले आज अस्पतालको शिलान्यास गर्दै कोभिड–१९ लाई लक्षित गरी तत्काल सूर्यविनायक नगर अस्पताल सञ्चालन गरिए पनि २०० श्ययासम्मको अत्याधुनिक अस्पतालका रुपमा विक...

दुर्गम गाउँको स्वास्थ्यचौकी अस्पतालमा रुपान्तरणः स्थानीयवासी उत्साहित access_timeमंसिर ४, २०७७

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनास्थित पिपलाडी स्वास्थ्यचौकी अस्पतालका रूपमा रुपान्तरण हुने भएको छ । दश श्ययाको अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रिस्तरीय विशेष निर्णयानुसार देशका १० स्वास्थ्यचौकील...

सबै स्थानीय तहमा अस्पताल बनाउँदै सरकार, मंसिरमा एकैसाथ शिलान्यास access_timeकात्तिक ३, २०७७

काठमाडौं । सरकारले सबै स्थानीय तहमा निर्माण गर्न लागेको अस्पताल भवनको शिलान्यास आगामी मंसिर १५ गते एकैसाथ गर्ने भएको छ ।  गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा ५ देखि १५ शैया सम्मको आधारभूत अस्पताल स्थापना गर्...

बिरामी भेट्न अस्पताल पुगे राजदूत ढकाल access_timeकात्तिक २, २०७७

यूएई । विभिन्न रोगका कारण उपचार गराइ रहेका नेपाली बिरामीको अवस्थाबारे जानकारी लिन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल आइतबार दुबईको रसिद अस्पताल पुगेका छन्। राजदूत ढकालसँगै श्रम काउन्सिलर निर्मला थापा र पीआरओ इर्फान पनि त्यहाँ रहेका नेपाली बिरामीको अवस्थाबा...

‘पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन सकेन’ access_timeअसोज ४, २०७७

काठमाडौं । सांसदहरुले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि पीसीआर प्रयोगशाला र अस्पतालहरुको उचित व्यवस्थापन हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्धारा गठित कोभिड १९ अनुगमन उपसमितिको आइतबारको बैठकमा सांसदहरुले सरकारले कोभिड प्र...

सिरहामा नगरपालिकाको लगानीमा ५० शैयाको कोरोना अस्पताल निर्माण हुने access_timeभदौ २१, २०७७

सरहा । सिरहाको गोलबजार नगरपालिकाले कोभिड १९ महामारीको सम्भावित जोखिमलाई मध्यजर गर्दै नगरकै लगानीमा ‘कोराना अस्पताल तथा आइसोलेसन’ भवन निर्माण थालेको छ । कोरोना संक्रमितहरुले कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टरको अभावमा समस्या झेल्नुपरेको गुनासो बढे...

देशभरका अस्पतालमा ६ हजारभन्दा बढी बेड थपिए access_timeभदौ १२, २०७७

काठमाडौं । देशभर कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी ६ हजार भन्दा बढी बेड थप गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार २ सय २ वटा बेड थप भएका छन । केन्द्रीय अस्पतालमा १...

कर्णालीका ३९ स्थानीय तहमा अस्पताल बनाउने सरकारको तयारी access_timeभदौ ११, २०७७

सुर्खेत । कर्णाली प्रदेशका ३९ स्थानीय तहमा अस्पताल सञ्चालनका लागि नयाँ भवन निर्माण गरिने भएको छ । गाउँगाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सङ्घीय सरकारले प्रदेशका १० वटै जिल्लाका विभिन्न स्थानीय तहमा अस्पताल भवन निर्माणको योजना ल्याएको हो ।  ...

सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको कोरोनाबाट मृत्यु access_timeभदौ ५, २०७७

काठमाडौँ । कोरोना भाइरस संक्रमणको कारण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा थप एक वृद्धको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट सप्तरी घर भई हाल धापासी काठमाडौँ बस्ने ७७ वर्षीय मुरारीप्रसाद उपाध्यायको मृत्यु भएको सशस्त्र प्रहरी अस्पताल बलम्बुका प्रवक्ता तथा एसपी डा.प्रवि...

क्यान्सरको उपचार गर्न अस्पताल भर्ना भए सञ्जय दत्तः भने, ‘मेरो लागि प्रार्थना गरिदिनुहोस्’ access_timeभदौ ३, २०७७

फोक्साको क्यान्सरसँग जुधिरहेको बलिउड नायक सञ्जय दत्त उपचारका लागि मुम्बईको अंधेरीस्थित कोकिलाबेन अस्पतालमा भर्ना भएकी छिन् । यसअघि सञ्जय दत्त विदेशमा आफ्नो उपचार गराउने बताइएको थियो , सञ्जय दत्त आफ्नी श्रीमती मान्यता दत्तसँग अस्पताल जानका लागि बेलुका करिब ६ बजे घरबाट न...

वीरगञ्जका अस्पताल धमाधम शिल, उपचार गर्न हेलिकप्टरमार्फत काठमाडौं access_timeसाउन २२, २०७७

वीरगञ्ज । वीरगञ्जको अस्पताल धमाधम शिल हुने क्रमसँगै स्वास्थ्य उपचार समेत विश्वसनिय नभएपछि पछिल्लो एक सातायता ४ जना विरामी उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं गएका छन् ।  यही साउन २० गते मंगलवार वीरगञ्जको आर्दशनगरबाट १ जना गर्भवती महिला हेलिकप्टरमार्फत काठमा...

Page 1 of 2