केन्द्रीय संस्करण

hongkong

चीनमाथि अमेरिका र बेलायतको एकैसाथ हमला, गतिरोध बढ्ने आशंका access_timeअसार ३१, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेश पारित गर्दै हङ्गकङको विशेष दर्जा समाप्त गरेको जानकारी दिएका छन् । राष्ट्रपति ट्रम्पको व्यवहार चीनप्रति लगातार कडा हुँदै गएको छ । ह्वाइट हाउसमा पत्रकासँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले भने, ‘अब अमेरिकाले चीनसँग जस्तो व्य...

कोरोना असरः हङकङमा विद्यालय बन्द access_timeअसार २६, २०७७

एजेन्सी । हङकङमा कोरोनाभाइरसको संक्रमण समुदायस्तरमा फैलिएको पाइएको भन्दै हङकङका सबै विद्यालय बन्द गरिएको छ ।  हङकङ शहरका शिक्षा मन्त्री केभिन योङले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तिब्र भएको देखिएपछि बालबालिकाको सुरक्षाका लागि आगामी सोमबारदेखि विद्यालय...

अमेरिका र बेलायत एकसाथ आइलागेपछि चीनले दियो चेतावनी ! access_timeअसार १८, २०७७

एजेन्सी । हङ्कङमा राष्ट्रिय सुरक्षा नीति लागू गर्ने चीनको कदमको बेलायत लगायतका मुलुकहरुले चर्को विरोध गरेका छन् । बेलायतले हङ्कङमा रहेका ३० लाख नागरिकलाई आफ्नो मुलुकमा बसोबासका लागि प्रस्ताव गरेको छ भने अमेरिकी प्रतिनिधिसभामा बैंकहरुमाथि प्रतिबन्धसहितको हङ्कङ स्वायत्तता...

हङ्गकङ्गमा अहिलेसम्मकै सबैभन्दा विशाल प्रदर्शन, ८ लाख मानिस सडकमा उत्रिए access_timeमंसिर २३, २०७६

हङ्गकङ्गको सडकमा आइतबार अहिलेसम्मकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ । गत अगस्ट महिनापछि पहिलो पटक लोकतन्त्र समर्थक समूह सिभिल ह्यूमन राइट्स फ्रन्टलाई यो र्‍यालीलाई अनुमती दिइएको हो । आयोजकका अनुसार यसमा करिब ८ लाख मानिसले भाग लिए जबकी पुलिसले प्रद...

हङकङमा प्रदर्शनकारीले फ्याँकेको इँटाले लागेर खाजा खान निस्केका वृद्धको मृत्यु access_timeकात्तिक २९, २०७६

हङकङमा सरकार पक्षधर र प्रदर्शनकारीबीचको झडप हुँदा  टाउकोमा चोट लागेपछि एक ७० वर्षे वृद्धको मृत्यु भएको छ । अधिकारीका अनुसार क्लिनरको रुपमा काम गर्ने ती वृद्ध लञ्च ब्रेकमा खाना खानका लागि बाहिर निस्किएका बेला प्रदर्शनकारीले हानेको कडा वस्तु उनको टाउकोमा ब...

हङ्‌कङ सरकारले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने access_timeभदौ १९, २०७६

बीबीसी हङ्‌कङकी प्रमुख कार्यकारी क्यारी लामले त्यहाँ महिनौँदेखिको विरोध प्रदर्शनहरूको कारक बनेको सुपुर्दगी सम्बन्धी एक विधेयकलाई फिर्ता लिने बताएकी छन् । गत एप्रिल महिनामा ल्याइएको उक्त विधेयकमा संदिग्ध अपराधीहरूलाई चीनमा सुपुर्दगी गर्न मिल्ने व्यवस्था प्रस्ताव गर...