hollywood

हलिउड स्टार ब्रुसको अभिनय छोड्ने घोषणा access_timeचैत १७, २०७८

हलिउड स्टार ब्रुस विलिसले अभिनय करिअरबाट सन्यास लिने घोषणा गरेका छन् । उनका परिवारले सामाजिक संजालमा एक लामो स्टाटस पोष्ट गर्दै उनले अभिनयबाट सन्यास लिएको जानकारी गराएको हो । एफासिया नामको विरामीबाट ग्रसित भएका कारण उनले अभिनय छाड्ने घोषणा गरेका हुन् । &lsquo...

बोल्ड अवतारमा काइली access_timeफागुन १२, २०७७

एजेन्सी । हलिउड अभिनेत्री काइली जेनर हमेसा बोल्ड लुक्सका कारणले चर्चाको विषय बन्ने गरेकी छन् । उनी बोल्ड लुक्सको तस्बिर समेत सामाजिक सञ्जालबाट शेयर गरिरहन्छिन् । हालै पनि उनले केही बोल्ड तस्बिर सार्वजनिक गरेकी छन् । जुन चर्चाको बिषय बन्न सफल भएको छ । तस्बिर उनले ग्रे कलरको...

हट एण्ड बोल्ड लुक्समा अभिनेत्री रीटा access_timeकात्तिक २८, २०७७

एजेन्सी । ब्रिटिस अभिनेत्री रीटा ओरा आफ्नो हट लुक्सका कारणले सधै चर्चामा रहन्छिन् । उनले तस्बिर सार्वजनिक गर्ने बितिक्कै सामाजिक सञ्जालमा तहल्का समेत मच्चिने गर्दछ । अहिले पनि रीटाका केही नयाँ तस्बिर सार्वजनिक भएका छन् । तस्बिरमा उनी पहेलो कलरको छोटो ड्रेसमा आकर्षक देखिएकी ...

जेम्स बन्डको भूमिका निभाएका अभिनेताको निधन access_timeकात्तिक १६, २०७७

जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता थिए । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए । दशकौंसम्म उनी फिल्मी पर्दामा राज गरिरहे । सन् १९९८ मा द अनटचेबल्स...

अभिनेता रोबर्ट प्याटिन्सन कोरोना पोजेटिभ, रोक्नुपर्‍यो ‘द ब्याटम्यान’ को सुटिङ access_timeभदौ १९, २०७७

बेलायती अभिनेता रोबर्ट प्याटिन्सन कोरोनाद्वारा संक्रमित भएका छन् जसका कारण ब्रिटेनमा उनको फिल्म ‘द ब्याटम्यान’ को निर्माण हालका लागि रोकिएको छ । न्यूज एजेन्सी रोयटर्सले भ्यानिटी फेयरलाई उद्धृत गर्दै यस्तो जानकारी दिएको हो । वार्नर ब्रदर्सका प्रवक्ताले एक बय...

बलात्कारका दोषी हलिउड फिल्म निर्माता वाइनस्टीनलाई कोरोना भाइरसको संक्रमण, जेलभित्रै ‘आइसोलेशन’ access_timeचैत ९, २०७६

बलात्कार र यौन अपराधको मामलामा सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनमा कोरोना संक्रमण पुष्टि भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार वाइनस्टीनलाई एल्डेन (न्यूयोर्क) को वेन्डे करेक्शनल फ्यासिलिटीमा आइसोलेशनमा राखिएको छ । एक जेल अधिकारी...

कोरोनाका कारण हलिउडको १२ अर्ब डलरको क्षतीः विशेषज्ञले भने, ‘यो घाटाको भरपाई असम्भव’ access_timeचैत ९, २०७६

कोरोना भाइरसको कहरबाट कुनै पनि देश बच्न सकेको छैन । एकातिर अर्थव्यवस्थामाथि गहिरो असर परिरहेको छ भने अर्कोतर्फ भाइरसको प्रकोपले फिल्म जगतले पनि अत्यधिक क्षती व्यवहोर्नु परेको छ । विशेषज्ञलाई मान्ने हो भने हलिउड सायद कहिले पनि यो क्षतीबाट उत्रन सक्नेछैन । विशेषज्ञका अनुस...

विवाहको १२ दिनपछि श्रीमानसँग अलग्गिइन् यी नायिका access_timeमाघ २०, २०७६

हलिउडकी चर्चित स्टार पामेला एन्डरसनले जनवरी १९ तारिखमा निर्माता जोन पिटर्ससँग विवाह गरेकी थिइन् जो कुनै जमानाका हेयरड्रेसर थिए । उक्त विवाह निजी समारोहबीच आयोजना गरिएको थियो । रोचक कुरा के छ भने पामेलाको यो पाँचौं विवाह थियो । तर विवाहको १२ दिनपछि पामेला र ...

इन्टरनेटले रेस्लर तथा अभिनेता रकलाई ‘मारेपछि’... access_timeकात्तिक २८, २०७६

  एक जमानामा ‘द रक’का नामले चर्चित रेस्लिङ खेलाडी तथा पछिल्लो कालमा लोकप्रिय एक्सन हिरोका रुपमा हलिउडमा स्थापित नायक जोनसनको इन्टरनेटले ‘हत्या’ गरेको छ । विश्वचर्चित सञ्चार संस्था विविसीको लोगोसहितको एउटा समाचार विभिन्न अनलाइनहरु ...