gun fire

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्यो access_timeअसोज २४, २०७८

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् ।  घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी...

वासिङटन डिसीमा गोली चल्दा ३ जनाको मृत्यु access_timeभदौ २०, २०७८

वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।  लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः ३० (ग्रीनविच समय ११ : ३०) बजे गोली चलेको अमेरिकी प्रहरीले पुष्टि गर...

बाबुले चलाएको बन्दुकको छर्रा लागेर छोराको मृत्यु access_timeसाउन ३०, २०७८

पाल्पामा एक व्यक्तिले स्याल मार्न बन्दुक प्रहार गर्दा छोराको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका– ठिमुरेस्थित तल्लोताल टोलका ५६ वर्षीय कर्णबहादुर लम्तरीले मकैबारीमा आएको स्याललाई धपाउन प्रहार गरेको भरुवा बन्दुको छर्रा लागेर ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको म...

सैनिक हुद्दा गुरुङ हत्या प्रकरण : खाताबाट ९ लाख निकाल्ने सैनिकले गोली हाने ! access_timeसाउन ८, २०७८

चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका नेपाली सेनाका हुद्दा भरत गुरुङलाई उनकै साथीले गोली हानेर हत्या गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका अर्का सैनिक जवान गंगाधर ढकाललाई चितवन प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ । ह...

दाङको तुलसीपुरमा हवाई फायर, एकजना पक्राउ access_timeजेठ २८, २०७८

 दाङको तुलसीपुरमा एकजनाले हवाई फायर गरेका छन् । हवाई फायर गर्नेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले रातोपाटीलाई बताए । कुलो सम्बन्धी विवाद हुँदा तुलसीपुर उपमहानगरपालिका–८ का पुर्ण बहादुर ओलीले गोली चलाएका हुन् ।  ...

पाकिस्तानको सिन्धमा गोली चल्यो, ९ जनाको मृत्यु access_timeजेठ २, २०७८

इस्लामाबाद । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा शनिबार राति दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् । प्रहरीका अनुसार, सिन्धको काँधकोट क्षेत्रमा दुई परस्पर आदिवासी समूहहरु जागिरानी र चाचारबीच घण्टौसम्म भिडन्त भएको...

अमेरिकाको मेरिल्याण्डमा गोली चल्यो, एक नेपालीसहित ४ जनाको मृत्यु access_timeबैशाख २६, २०७८

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित चार जना मारिएका स्थानीय प्रशासनले पुष्टि गरेको छ । मारिने अन्य व्यक्तिहरू ल्य...

ब्राजिलमा प्रहरी अप्रेशनका क्रममा गोली हानाहान, २५ जनाको मृत्यु access_timeबैशाख २३, २०७८

एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा बिहीबार भएको सो गोली काण्डमा परेर एक प्रहरी अधिकारीसहित २५ जनाको मृत्यु भए...

अमेरिकाको नेब्रास्कामा गोली चल्यो access_timeबैशाख ५, २०७८

नेब्रास्का । संयुक्तराज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार ओमाहा शहरको वेस्टरोड्स मलमा उक्त घटना भएको थियो । गोली चलाउने व्यक्ति फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइ...

अन्धाधुन्ध गोली चलाएर बन्दूकधारीले गरे आत्महत्या access_timeबैशाख ३, २०७८

एजेन्सी । अमेरिकाको इन्डियाना पोलिसस्थित एक केन्द्रमा बिहीबार राति अन्धाधुन्ध गोली चलाएपछि हमलाकारीले आत्महत्या गरेका छन् । इन्डियाना पोलिसका पुलिस प्रवक्ता जिनी कुकका अनुसार पुलिस घटनास्थलमा पुग्दा गोली चलिरहेको थियो । कुकका अनुसार धेरै मानिसलाई गोली लागेको छ । यद्यप...

क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु access_timeचैत १९, २०७७

लस एन्जलस । संयुक्तराज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति पनि गम्भीर रुपमा घाइते भएका छन् । लस एन्जलसको दक्षिणमा अवस्थित अरेन्ज नगरमा भएको यो आमहत्या दुई स...

महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते access_timeचैत १८, २०७७

महोत्तरी । महोत्तरीमा अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । महोत्तरीको औरही नगरपालिका ४ स्थित सेरामा बुधबार साँझ अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका १ बस्ने रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । गो...

बैतडीमा गोली लागेर एक जनाको मृत्यु access_timeचैत १८, २०७७

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोली लागेर घाइते भएका चन्दको जिल्ल...

संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान access_timeपुस १२, २०७७

काठमाडौं । संखुवासभामा गोली चलेको छ । चैनपुरमा विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी नवराज मल्लले रातोपाटीलाई बताए । चैनपुर–४ मैदानेमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायरिङ गरे...

मध्य फ्रान्समा गोली हानी तीन प्रहरीको हत्या access_timeपुस ८, २०७७

लियोन । मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ । प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएका छन् । बुधबार मध्यरात एक महिलाको उद्...

अमेरिकी राष्ट्रपति ट्रम्प समर्थित जुलुसमा गोली चल्यो access_timeमंसिर २८, २०७७

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा शनिबार निस्केका जुलुसमा छुरा प्रहार र गोली चलेको छ । चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति ट्रम्पले निरन्तर आक्रोश व्यक्त गरिरहेको अवस्थामा उनको भनाईमा समर्थन जनाउँदै देशका विभिन्न शहरमा शनिबार प्रदर्शनहरु भएका थिए । ...

उत्तरप्रदेशमा पुलिस अफिसरसहित बसेको बैठकमा अचानक गोली चल्यो, १ जनाको मृत्यु access_timeअसोज ३०, २०७७

एजेन्सी । भारतको उत्तरप्रदेशको बलिया जिल्लाको दुर्जनपुर गाउँमा चलिरहेको एउटा बैठकमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । सो गाउँमा राशन कोटा छनौटका लागि चलिरहेको बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका थिए । गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति ...

अफगानिस्तानमा सशस्त्र समूहले गोली चलायो, प्राध्यापकसहित ३ जनाको मृत्यु access_timeभदौ ३०, २०७७

एजेन्सी । अफगानिस्तानका दुई छुट्टाछुट्टै प्रान्त बन्दूकधारी समूहले गरेका आक्रमणमा विश्वविद्यालयका एक प्राध्यापकसहित ३ जनाको मृत्यु भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।  नान्गाहर प्रान्तको खोगियानी जिल्लामा बन्दुकधारी एक समूहले विश्वविद्यालयका प्राध्यापकलाई गोली हानी ह...

‘झापा गोलीकाण्ड’ छानविन गर्न समिति गठन access_timeभदौ ११, २०७७

काठमाडौं । झापाको झापा गाउँपालिका–३ कामाटोलीमा स्थानिय र सुरक्षाकर्मी बीचमा झडप हुँदा ३८ वर्षीय रसिकुल आलमको मृत्यु भएको घटना छानविन गर्न समिती गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको झापाका प्रमुख जिल्ल...

अमेरिकाको ओहायोमा गोली चल्यो, १७ जनाको मृत्यु access_timeसाउन ३२, २०७७

एजेन्सी । अमेरिकाको ओहायो राज्यको सिनसिटीका बेग्लाबेग्लै स्थानमा भएको गोलीकाण्डमा परेर १७ जनाको मृत्यु भएको छ । आइतबार बिहान भएका फरक फरक हमलामा उनीहरुको मृत्यु भएको हो । राज्यका सहायक प्रहरी प्रमुख पाउल नउडिका अनुसार पहिलो गोलीकाण्ड ओभरदराईनमा भएको थियो । त्यहाँ भ...

Page 1 of 2