केन्द्रीय संस्करण

gulmi

सिरहा र गुल्मीमा २ शव फेला access_timeसाउन १५, २०७७

सिरहा । सिरहा नगरपालिका–१० पदमपुरमा आज बिहान एक जनाको शव फेला परेको छ । पदमपुरबाट नरैया जाने सडक खण्डको कल्भर्टमा स्थानीयवासी ५१ वर्षीय झगरु मुखियाको शव फेला परेको हो । कल्भर्टमुनि स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्...

आमाले दोस्रो बिहे गरेपछि दुई बालिका चौबीसै घण्टा बन्धक access_timeसाउन १५, २०७७

गुल्मी । आमाले दोस्रो विवाह गरेर गएपछि गुल्मीको ईस्मा गाउँपालिका–२, पालुखा ठुलाखोला गाउँका दुई अवोध बालिकाको बिचल्ली भएको छ । ती बालिकाका बाबु २७ वर्षीय पदम मुखियालाई कमाउन जानु कि घरमै बसेर बालबालिकाको हेरचाह गर्नु भन्ने खालको दोहोरो समस्या छ ।  ...

गुल्मी र बाग्लुङमा पहिरोः ३ जनाको मृत्यु, दर्जनौ घर विस्थापित access_timeअसार ७, २०७७

गुल्मी । गुल्मी र छिमेकी जिल्ला बाग्लुङमा पहिरोले पुृरेर ३ जनाको ज्यान गएको छ । शनिवार साँझ  गुल्मीमा माथिबाट खसेको पहिरोले जिप पुरिँदा त्यसमा सवार १ जनाको घटनास्थल र अर्को १ जनाको उपचारका क्रममा गएराती मृत्युृ भएको हो । धुर्कोट गाउँपालिका वडा नम्वर ३ हाडहा...

सुत्केरीमा कोराना भेटिएपछि तीन गाउँ सिल access_timeअसार ७, २०७७

गुल्मी । गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा...

गुल्मीका जनप्रतिनिधिसहित सबैको रिपोर्ट नेगटिभ access_timeजेठ २४, २०७७

गुल्मी । गुल्मीमा पहिलो स्वाब परीक्षणबाट कोरोनो संक्रमित पुष्टि भएका एकजना जनप्रतिनिधिमा दोश्रोपटक स्वाब परीक्षण गराउँदा नतिजा नेगटिभ आएको छ । आईसोलेशनमा रहेका ती जनप्रतिनिधिले पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएलगत्तै उनले खुसी व्यक्त गरे । ती जनप्रत...

क्वारेन्टाइनभित्रै एक व्यक्तिले गरे आत्महत्या access_timeजेठ १७, २०७७

गुल्मी । गुल्मीको  छत्रकोट गाउँपालिका वडा नम्बर–४ दिगामस्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका छन् । क्यारेन्टाइनमा बसेका परियारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्ष (एसपी) राजेन्द्रसिंह खड्का...

हावाहुरीले क्वारेन्टिन उडायो access_timeजेठ १५, २०७७

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ ।  जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस्थापन गर्नका लागि चार कोठे क्वारेन्टिन बनाइएकामा बुधबार छानो उडेको हो ।&...

गुल्मीको इस्मा गाउँपालिकामा बुधबार शोक बिदा access_timeमंसिर १८, २०७६

बुटवल ।  मंगलबार गुल्मीको इस्माबाट कुलपुजाको लागी बागलुङ जाँदै गरेको जीप बडिगाडमा खोलामा खस्दा १४ जनाको ज्यान गएपछि बुधबार इस्मा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ । कुलपुजाको लागि हिँडेका इस्मा गाउँपालिका–४ र ५ वडाका १४ जनाको दुर्घटनामा ज्...