केन्द्रीय संस्करण

government

रुकुम चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख दिने सरकारको निर्णय access_timeसाउन २७, २०७७

काठमाडौं । सरकारले रुकुम पश्चिम चौरजहारीमा गत जेठ १० गते भएको घटनाका मृतकका परिवारलाई प्रति परिवार १० दश लाख रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ  । यस्तै घाइतेहरुको उपचार गर्दा लागेको बील बमोजिमको उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको ...

विदेशमा अलपत्र परेकाहरुलाई सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णय access_timeसाउन १, २०७७

काठमाडौं । कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् । कोरोना कहरका कारण अलपत्र नागरिकला...

५४ अर्ब ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय access_timeअसार २५, २०७७

काठमाडौै । रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि विश्व बैंकले दिने ४ सय ५० मिलियन अमेरिकी डलर (करिब ५४ अर्ब नेपाली रुपियाँ) ऋण सहायता स्वीकार गर्ने निर्णय सरकारले गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।  सहरी क्षेत्रको...

कर्मचारी खोज्दै सिंहदरबार access_timeफागुन ७, २०७६

संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् । सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको ...