gorkha

गोरखामा पाँच स्थानीय तहलाई ६ एम्बुलेन्स हस्तान्तरण access_timeजेठ २६, २०७८

गोरखाका विभिन्न ५ वटा स्थानीय तहहरूलाई कोरोना सङ्क्रमण विरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्स सहितका स्वास्थ्य सामग्री आज प्रदान गरिएको छ । सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स सहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । जिल्लाको आर...

गोरखामा दशैं–तिहारको बेला सामूहिक कार्यक्रम गर्न नपाईने access_timeअसोज २२, २०७७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले बडादशैं, दिपावली र छठको अवसरमा हुने शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरुमाथि रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले आज एक विज्ञप्ति जारी गरी जिल्लाभित्र हुने सामूहिक कार्याक्रम रोक्न सम्बन्धित सबै पक्षलाई आग्र...

गोरखामा पहिरोमा परि १ जनाको मृत्यु, २ घाइते access_timeअसार १५, २०७७

गोरखा । गोरखाको धार्चे गाउँपालिका–३,तातोपानी सडक खण्डमा झरेको पहिरो पन्छाउने क्रममा एक मजदुरको मृत्यु भएको छ।भने पहिरोमा परि २ जना घाइते भएका छन्। नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट,आरुघाट लार्के सडक खण्डमा कार्यरत जाजरकोटका २६ वर्षीय नरेन्द्र शाहीको म...

गोरखाको बोर्लाङमा महिलाले गरिन् आत्महत्या access_timeअसार १५, २०७७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका–७ स्थित बोर्लाङमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन्। गएराति पटुकाको पासो लगाएर बोर्लाङ–७ पोखरीडाडाँकी २८ बर्षिय स्थानीय बासिन्दा सपना रोकाले आफ्नै घर भित्र झुण्डिएर आत्महत्या गरेकी हुन्। घरमा श्रीमान र अन्य...

गोरखाको भिमसेन थापा गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमित, संक्रमितको संख्या २९ पुग्यो access_timeअसार १३, २०७७

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिकामा थप ३ जना कोरोना संक्रमित भेटिएका छन्। गाउँपालिकाको वडा न ८ बोर्लाङ स्थित महादेवटारका क्रमशः १७ ,२१ र २६ बर्षिय व्यक्तिमा कोरोना संक्रमणको पुष्टी भएको भिमसेन गाउँपालिका गोरखाले जनाएको छ। गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमि...

गोरखाका एक बालकमा डेङ्गु सङ्क्रमण access_timeजेठ ८, २०७७

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।   बालकलाई अत्यधिक ज्व...