gold china

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति access_timeजेठ ३१, २०७८

चीनको सुन सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिति विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।  यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुग...