girirajmani pokhrel

मेलम्ची र मनाङको विपदले सिकाएको पाठ access_timeसाउन १६, २०७८

गएको सदनमा मेलम्ची र मनाङका बारेमा माननीयज्यूहरुले विषय उठाउनुभएको छ । वास्तवमा मनाङ र मेलम्चीमा हामीले ठूलो विपद झेल्नुपर्यो । यसबाट हामी मर्माहित भएका छौँ । त्यहाँका प्रभावित समुदायलाई राहत र व्यवस्था गर्न स्थानीय, प्रदेश र केन्द्रीय सरकारले उचित पहल गर्दैछ भनेर हामी...

रातु खोलाको दोहन रोक्न माओवादी नेताको माग access_timeजेठ १९, २०७८

नेकपा (माओवादी) का नेता गिरिराजमणि पोखरेलले रातु खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र  जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वमन्त्री पोखरेलले आज प्रेस वक्तव्य जारी गरी महोत्तरी जिल्ला बर्दिबास नगरपा...

सङ्घीयताको रक्षाका लागि आन्दोलनमा गयौंः पोखरेल access_timeपुस १९, २०७७

लहान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  दाहाल–-नेपाल समूहद्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन यहाँ आइप...

कक्षा १२ को परीक्षा सन्तोषजनकः शिक्षामन्त्री पोखरेल access_timeमंसिर ९, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले आजदेखि शुरु भएको कक्षा १२ को परीक्षा सन्तोषजनक र व्यवस्थित भएको बताएका छन् । कोभिड–१९ को जोखिमप्रति सजग हुँदै जनस्वास्थ्यका मापदण्ड पालना गरी ४० नम्बरका लागि लिइएको सो परीक्षाको अनुगमन गर्न आज त्रिपुर...

संक्रमण मुक्त भएलगत्तै शिक्षामन्त्री पोखरेलको सन्देशः कोरोनालाई हल्का रुपमा लिनु हुँदैन access_timeकात्तिक २१, २०७७

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्री पोखरेलले शुक्रबार सामाजिक सञ्जालमार्फत आफुले २१ दिनपछि कोरोनालाई जितेको जानकारी दिएका हुन् । मन्त्री पोखरेलले असोज २५ गते कोरोना संक्रमण पुष्टि भएलगत्तै पाटन अस्पतालमा उपचार गरेका थिए । अ...

शिक्षालाई श्रम र सीपसँग जोड्न शिक्षामन्त्रीको आग्रह access_timeकात्तिक १९, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । शिक्षा नीति तथा अभ्यास केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पो...

सिकाइ निरन्तरतालाई प्राथमिकता दिन शिक्षामन्त्रीको आग्रह access_timeअसोज २०, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्कटको घडीमा विद्यार्थीको सिकाइ निरन्तरतामा प्रमुख प्राथमिकता दिन शिक्षक र सरोकार भएकालाई आह्वान गरेका छन् । विश्व शिक्षक दिवस–२०२० का अवसरमा विश्वस्तरमा भर्चुअलरुपमा आयोजित कार्यक्रमको दक्षिण एशियास्तर...

‘महामारीविरुद्धको साझा चुनौतीको सामनाका लागि विज्ञान कूटनीति’ access_timeभदौ ३०, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीले अर्थ सामाजिक क्षेत्रका बहुआयामिक क्षेत्रमा नकारात्मक असर पारेकाले विज्ञान र प्रविधिको सहायताले यसको सामना गर्नुपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवसका पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घीय शैक्...

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्नः  मन्त्री पोखरेल access_timeभदौ २३, २०७७

नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री प...

प्राचीन चिकित्सा पद्धति अपनाऔँ: शिक्षामन्त्री पोखरेल access_timeभदौ २१, २०७७

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले कोभिड–१९ सङ्...

निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने access_timeभदौ १९, २०७७

काठमाडौं । निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने भएका छन् । स्थानीय तहको अनुमतिमा निजी विद्यालयले वैकल्पिक सिकाइवापत् शुल्क लिन पाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका हुन् । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मे...

वैकल्पिक सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने सरकारको निर्णय access_timeभदौ १९, २०७७

काठमाडौं । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक ...

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह access_timeभदौ १९, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । म...

पाठ्यभार घटाएर भए पनि शैक्षिक सत्र पूरा गरिन्छ: शिक्षामन्त्री access_timeभदौ १७, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर नजानेगरी कार्यतालिका बनाइने बताएका छन् । अनेरास्ववियूले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा आज उनले कोभिड–१९ का कारणले पढाइ सञ्चालन नभए पनि पाठ्यभार घटाएर पूर्वनिर्धारि...

जोखिम बढ्दै गयो, कक्षाकोठामा पठनपाठन गर्ने अवस्था छैनः शिक्षामन्त्री पोखरेल access_timeसाउन २३, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले सबै तहका सरकारले बैकल्पिक शिक्षा प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा ...

एसईई परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए थप जानकारी access_timeजेठ २८, २०७७

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले माध्यमिक शिक्षा कक्षा दशको अन्त्यमा हुने परीक्षा (एसईई) विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरि निर्णय गरेको स्पष्ट पारेका छन् । बुधबार साँझ बसेको...

एसइईबारे एकसाताभित्र निर्णय हुन्छ: शिक्षामन्त्री पोखरेल access_timeजेठ २२, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल संवादमा उनले ती परीक्षाका विष...

‘निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी’ बारे शिक्षामन्त्री अनभिज्ञ ! access_timeजेठ १८, २०७७

-प्रकाश सिलवाल  काठमाडौं । सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइन...