केन्द्रीय संस्करण

gaming curfew

चीनमा अनलाइन गेममाथि ‘कर्फ्यू’ लागू access_timeकात्तिक २१, २०७६

चिनियाँ सरकारले भिडियो गेमको लतमाथि नियन्त्रणका लागि बालबालिकाको अनलाइन गेम खेल्ने समयमाथि ‘कर्फ्यू’ लगाउने घोषणा गरेका छन् । चीनमा १८ वर्षभन्दा कम उमेर भएकाहरुलाई राती १० बजेदेखि बिहान ८ बजेसम्म अनलाइन गमे खेल्न प्रतिबन्ध लगाइएको छ । उनीहरुलाई हप्ता...