gaja

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी access_timeअसार २, २०७८

इजरायली वायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ । गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धविराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो । इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरूलाई लक्षित गर...

युद्धविरामको मर्मलाई उल्लङ्घन नगर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह access_timeजेठ ९, २०७८

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायली तथा प्यालेस्टाइनी अधिकारीहरुलाई आग्रह गरेको छ । मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायली र प्यालेस्टाइनी पक्षहरू सहमत भएकाले शो युद्धबिरामको अक्षरश पाल...

गाजा पट्टीमा युद्धविराम, खुसियालीमा प्यालेस्टिनीहरु सडकमा access_timeजेठ ७, २०७८

गाजा सिटी । प्यालेस्टाइनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाँजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ ।  दुई पक्ष बीचको युद्धविराम बिहीबार राति २ बजेदेखि लागू भएको थियो । युद्धबिरामको घोषणासँगै प्...

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा युद्ध रोक्न इजरायलसँग फेरि अनुरोध, गाजापट्टीमा बिहीबार पनि हमला access_timeजेठ ६, २०७८

एजेन्सी । इजरायलले बिहीबार बिहानैदेखि गाजापट्टीका विभिन्न स्थानमा भीषण हवाई हमला शुरु गरेको छ । आक्रमणबाट कम्तीमा एक जना प्यालेस्टाइनी नागरिकको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएका छन् । गाजाका विद्रोही हमास समूह विरुद्धको प्रत्याक्रमण रोक्न अमेरिकी दबाब...

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या १८८ पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह access_timeजेठ २, २०७८

एजेन्सी । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । ...

प्यालेस्टाइनमाथि निरन्तर आक्रमण गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा access_timeजेठ २, २०७८

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा क्षेत्रमा निरन्तर आक्रमण गरिने घोषणा गरेका छन् । उनले प्यालेस्टाइनी मिलिसियाबाट भइरहेको रकेट आक्रमणको जर्बजस्त जवाफ दिने क्रम जारी राख्ने वाचा गरेका हुन् ।  गजामा प्यालेस्टाइन र इजरायल बीचको द्वन्द्व सातौं दिनम...

गाजाबाट इजरायलतर्फ दुई रकेट प्रहार access_timeकात्तिक ३०, २०७७

एजेन्सी । गाजा स्ट्रिपबाट इजरायलतर्फ कम्तीमा पनि दुई ओटा रकेट प्रहार गरिएको समाचार छ । इजरायलको डिफेन्स फोर्स्ले जनाएअनुसार आइतबार मात्र पनि गाजा तर्फबाट इजरायलमा दुई ओटा रकेट प्रहार गरिएको छ । इजरायलको डिफेन्स फोर्स्का तर्फबाट आइतबार बिहान गरिएको ट्वीटमा गाजा तर्फबा...