केन्द्रीय संस्करण

flood

विद्युत प्राधिकरणको जीप बाढीले बगायो, चालकको मृत्यु, कार्यालय प्रमुखसहित २ जना बेपत्ता access_timeअसोज ७, २०७७

बुटवल ।  कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको ...

बाग्लुङ बाढीः मृतकको सङ्ख्या १७ पुग्यो, २१ अझै बेपत्ता access_timeभदौ २२, २०७७

बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् ।  बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो ।   बेपत्ता...

उज्यालो हुन नपाउँदै शोकमा डुब्यो ढोरपाटन access_timeभदौ १९, २०७७

गलकोट । बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो ।  धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप&y...

पाकिस्तानमा बाढीमा परेर मर्नेको सङ्ख्या १३४ पुग्यो access_timeभदौ १४, २०७७

एजेन्सी । पाकिस्तानमा आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु भएकाहरुको सङ्ख्या १३४ पुगेको छ ।  देशको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले आफ्नो वेबसाइटमा राखेको विवरणमा मृतकहरुको सो सङ्ख्या जुन १५ देखि अगस्ट २९ सम्मको रहेको उल्लेख गरिएको छ ।  अधिकारीहरुक...

तोडियो सय वर्षको रेकर्डः पाकिस्तानको कराँचीमा बाढीको विनास, १८ तस्बिरमा हेर्नुहोस् access_timeभदौ १४, २०७७

पाकिस्तानको सिन्ध प्रान्तको कराची शहरमा मुसलधारे वर्षा भइरहेको छ । पाकिस्तानका थुप्र्रै इलाकामा पछिल्लो ४–५ दिनदेखि लगातार पानी परिरहेको छ तर सबैभन्दा धेरै त कराँची शहर प्रभावित भएको छ । सिभिल प्रशासन तथा सेनाले आवश्यकतामा परेकाहरुललाई मद्दत पुर्याइरहेका ...

बाढीका कारण अफगानिस्तानमा मृत्यु हुनेको संख्या १२० पुग्यो access_timeभदौ १२, २०७७

एजेन्सी । अफगानिस्तानमा हालैका दिनहरुमा आएको बाढीका कारण १२० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । गएको दुई दिनदेखि अफगानिस्तानमा जारी निरन्तर वर्षाका कारण भिषण बाढी आएको  र सो बाढीमा परी १२० जनाको मृत्यु भएको र अरु १५० जना घाइते भएका यहाँका सुरक्षा अधिक...

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु access_timeभदौ ११, २०७७

काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा म...

बाढीमा बगेर ज्यान गुमाउने ३ जनाको शव अझै सनाखत भएन access_timeभदौ ४, २०७७

डोटी । कैलाश खोलामा आएको बाढीमा बगेर मृत्यु भएका तीन जनाको शव अझै सनाखत हुन सकेको छैन ।  अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा बुधबार आएको बाढीमा बगेर मृत्यु भएका ६ जनामध्ये तीन जनाको शव अझै सनाखत हुन नसकेको हो । मृतक सबैको शव सदरमुकाम मङ्गल...

अछाममा बाढी: ६ जनाको शव फेला, ११ बेपत्ता (बेपत्ताको सूचीसहित) access_timeभदौ ३, २०७७

काठमाडौं । अछामको रामारोशन गाउँपालिकास्थित कैलाश खोलामा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ११ जना बेपत्ता छन् । बाढीले बगाएर बेपत्ता बनाएका १७ मध्ये ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डिएसपी) योगेन्द्रसि...

गुल्मीमा खोलाले मालबाहक ट्रक बगायो access_timeसाउन ३०, २०७७

बुटवल । गुल्मीमा पहिरोसहित आएको बाढीले रोकिराखेको मालवाहक ट्रक बगाएको  छ । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार बुटवलदेखि बागलुङको बहटियातर्फ जाँदै गरेको लु१ख ७४०६ नम्बरको ट्रक सत्यवती गाउँपालिका वडानम्बर ६ मा डहरे ठाडो खोलामा आएको बाढीले ट्रक बगाएको छ । ...

ईयूले दक्षिण एशियामा बाढी पीडितका लागि  १६ लाख ५० हजार यूरो  सहयोग गर्ने access_timeसाउन २७, २०७७

एजेन्सी । यूरोपियन युनियन (ईयू) ले दक्षिण एसियामा बाढी पीडितलाई सहयोग पु¥याउनका लागि १६ लाख ५० हजार यूरो प्रदान गर्ने बताएको छ । मानवीय सहयोगका लागि प्रयोग हुने उक्त रकम खासगरी नेपाल, बङ्गलादेश र भारतमा प्रयोग हुने ईयूले जनाएको छ ।  इयूले मेमा भारत...

धनगढी आसपासका क्षेत्र जलमग्न access_timeसाउन २६, २०७७

कैलाली । गएराति देखिको लगातारको वर्षाका कारण धनगढी आसपासका क्षेत्र जलमग्न भएका छन् ।  धनगढीको विशालनगर, मिलनचोकलगायत बस्ती, २ को मालिका टोल, कृष्णनगर, सरस्वती टोल, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती, ४ को उत्तरबेहडी र शिवनगरलगायत बस्ती जलमग्न भएका हुन्...

बाँके नरैनापुरका गाउँ डुबानमा access_timeसाउन २३, २०७७

बाँके । एकतर्फीरुपमा भारतले बनाएको बाँधका कारण नरैनापुर गाउँपालिका नै बर्सेनी डुबानमा पर्दै आएको छ । डुडुवा गाउँपालिका साबिकका होलिया, बेतहनी–२, वनकटी–३ कम्दी–४ र ५, हिरमिनिया–६, राप्ती सोनारी–७, फत्तेपुर–६, पदनाहा नरैनापु...

सोलु खोलामा पानीको बहाव उच्च access_timeसाउन २३, २०७७

सोलुखुम्बु । दूधकुण्ड ताल मुहान भई बग्ने सोलु खोलामा पानीको बहाव बढेको छ । आज बिहानदेखि पानीको बहाव उच्च देखिएको खोला किनारका बासिन्दाले बताएका छन् । सोलुदूधकुण्ड नगरपालिका–२ बेनीको खोला किनारमा २०१९ सालमा निर्माण गरिएको बाँध कटेर नदी बस्तीमा प्रवेश गरेको ...

तामाकोशी नदीमा एक्कासि बहाव बढेपछि बज्यो साइरन access_timeसाउन २२, २०७७

काठमाडौं । तामाकोसी नदीको बहाव एक्कासि बढेपछि नदी क्षेत्र आसपास त्रास बढेको छ । बिहीबार साँझदेखि दोलखाको उत्तरी क्षेत्र गौरीशंकर, खारे लगायतका स्थानमा भारी वर्षापछि तामाकोशीमा पानीको सतह ह्वात्तै बढेको हो । अत्याधिक वर्षापछि सो क्षेत्रका सिप्रिङ खोला, सिंगटी खोला लगाय...

बाढीले बेँसीशहर-चामे सडक बगायो access_timeसाउन २२, २०७७

लमजुङ । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।  सो ...

बर्दियाका ५०० घर डुबानमा access_timeसाउन १५, २०७७

बर्दिया । कर्णाली र बबई नदीमा पानीको बढेसँगै यहाँका ५०० घर डुबानमा परेका छन् । तीन दिनदेखि अविरल वर्षा भएकाले यहाँका बासिन्दा रातभर त्रासमा बसिरहेका छन् । बर्दियाको राजापुर नगरपालिकाका ४०० घर डुबानमा परेपछि त्यहाँका मानिसहरु विस्थापित भएका छन् । राजापुर नगरपालिका...

बाढीले कैलालीमा हजारौं विस्थापित access_timeसाउन १५, २०७७

कैलाली । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।  भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिक...

विगत २४ घण्टामा विपद्का विभिन्न घटनामा ११ जनाको मृत्यु access_timeसाउन १५, २०७७

काठमाडौं । विगत २४ घण्टामा विपद्का विभिन्न घटनामा ११ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म देशभर भएका विपद्का घटनाको तथ्यांक सार्वजनिक गर्दै ती घटनामा ११ जन...

पानीमुनिको पुलको पीडाः बिरामी बोकेको एम्बुलेन्स खोलाले बगाएपछि  डोजरले निकाल्यो access_timeसाउन १४, २०७७

दाङ । दाङको एउटा खोलाले बिरामीसहित बगाएको एम्बुलेन्स डोजरले निकालेको छ।  घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुर खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो।  घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको...

Page 1 of 3