facebook

फेसबुक–इन्स्टा र ह्वाट्सएप आखिर ६ घण्टासम्म किन भए डाउन ? access_timeअसोज १९, २०७८

  फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओक्युलस सोमबार राती लगभग ६ घण्टासम्म डाउन रहे । यसले थुप्रै प्रयोगकर्तालाई असहज तुल्यायो । बिहानबाट भने यी प्लेटफर्म पुनः काम गर्न थाले । यसलाई निकै ठूलो ग्लोबल आउटेज मानिएको छ । आखिर यी प्लेटफर्म यत्तिका घण्टासम्म किन डाउन भए, क...

फेसबुकमा नयाँ विशेषता थप्ने तयारी access_timeअसार ४, २०७८

वासिङ्टन । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विशेषता थप्ने तयारी भएको छ ।  अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने जनाइएको छ ।  कम्पनीका अधिका...

गुगल र फेसबुकले अष्ट्रेलियामा समाचारका लागि रकम तिनुपर्ने, कानून पारित access_timeफागुन १३, २०७७

अष्ट्रेलियाले संसारको पहिलो यस्तो कानून पारित गरेको छ जसअनुसार फेसबुक र गुगलले आफ्नो प्लेटफर्ममा समाचारका लागि भुक्तानी गर्नुपर्नेछ । यो कानूनमाथि अमेरिकी टेक कम्पनीले कडा विरोध जताएको छ । अघिल्लो हप्ता फेसबुकले अष्ट्रेलियामा बस्नेहरुका लागि समाचारको पहुँचमा रो...

फेसबुकद्वारा अष्ट्रेलियामा सामाचार सेयरमाथि लागेको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा access_timeफागुन ११, २०७७

फेसबुकले आफ्ना अष्ट्रेलियाका प्रयोगकर्तामाथि समाचार सामग्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिदिने घोषणा गरेको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले गत बिहिबारदेखि अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको थि...

फेसबुक कसरी समाचारमा शक्तिशाली बन्यो ? access_timeफागुन ९, २०७७

  बिहीबार बिहान उठेपछि दशौँ लाख अस्ट्रेलियनले फरक स्वरुपको फेबसुक भेटे, जहाँ कुनै समाचार थिएन । मध्यराति, फेसबुकले अस्ट्रेलियन प्रयोगकर्ताहरुलाई आफ्नो सञ्जालमा समाचार शेयर गर्न वा हेर्न प्रतिबन्ध लगाएको थियो । टेक कम्पनीहरु समाचार सामाग्रीहरुका लागि पैसा तिर्नु...

फेसबुकद्वारा अष्ट्रेलियाका प्रयोगकर्तामाथि यस्ता क्रियाकलाप गर्नबाट रोक access_timeफागुन ६, २०७७

फेसबुकले अष्ट्रेलियाका प्रयोगकर्ताका लागि आफ्नो प्लेटफर्ममा कुनै पनि समाचार सामग्री हेर्न र सेयर गर्न रोक लगाइदिएको छ । यसका कारण अष्ट्रेलियामा मानिसहरुले सूचना हासिल गर्न समस्या भइरहेको छ । अष्ट्रेलियाका मानिसहरु जब बिहिबार बिहान उठे तब फेसबुकमा स्थानीय र विदेशी सबै स...

ट्रम्पलाई ब्लक गर्दा फेसबुक र ट्वीटरको एक सातामा ५९ अर्ब गुम्यो access_timeमाघ २, २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो प्लेटफर्मबाट ब्लक गर्दा विभिन्न सामाजिक सञ्जालले अर्बौं बराबरको क्षति व्यहोरेका छन् । फेसबुक र ट्वीटरले मात्रै यो निर्णयका कारण एक सातामा ५१.२ बिलियन डलर गुमाएका छन् अर्थात् ५९ अर्ब २४ करोड रुपैयाँ गुमाएका छन् ।  अ...

वर्डलिंक र फेसबुकबीच सहकार्यको घोषणाः ७ हजार ५ सय स्थानमा निःशुल्क वाईफाई उपलब्ध हुने access_timeअसोज २२, २०७७

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ड लिंक र फेसबुकबीच एक्सप्रेस वाईफाई सेवा सञ्चालनका लागि सहकार्यको घोषणा भएको छ । बिहिबार राजधानीमा आयोजित भर्चुअल कार्यक्रम मार्फत कम्पनीद्वयले नेपालका ७ हजार ५०० सार्वजनिक स्थानहरुमा निःशुल्क एक्सप्रेस वाईफाई सेवा दिने गरी सहकार्यको घ...

विदेशीको नाममा फेसबुक आईडी, विवाह गर्छु भन्दै ठगी access_timeअसोज १९, २०७७

काठमाडौँ । महानगरीय अपराध महाशाखाले सामाजिक सञ्जालको प्रयोग गरि लाखौं रकम ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही सैनामैना नगरपालिका–११ की ३१ वर्षीय सीता भुसाल छिन् । सामाजिक सञ्जाल फेसबुकमा विदेशी नागरिकको नाममा नक्कली आईडी खोलेर...

अस्ट्रेलियामा फेसबुक र गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव access_timeअसोज १, २०७७

क्यान्बेरा । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् । ...