केन्द्रीय संस्करण

extensioncounter

स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर access_timeभदौ २, २०७६

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्थाप कार्यालय ठूलो भर्याङका कार्यालय प्रमुख कमल...