europe

चीनमा कोरोनाले २ वर्षको रेकर्ड तोड्यो, जर्मनी, इटाली र फ्रान्समा पनि बढ्न थाल्यो संक्रमण access_timeचैत ४, २०७८

भारतमा कोभिड–१९ (कोरोना) को तेस्रो लहर समाप्त भएको एक महिना पनि भएको छैन । तर छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ । यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण ...

युरोपले सुरु गर्‍यो बालबालिकाका लागि कोभिड खोप अभियान access_timeमंसिर २९, २०७८

धेरै युरोपेली राष्ट्रहरुले बुधबारदेखि कोभिड–१९ विरुद्ध पाँच देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेका हुन्न  । जर्मनी, स्पेन, ग्रीस र हंगेरी साना केटाकेटीहरूलाई कोभिड–१९ विरुद्ध बुधबारदेखि खोप अभियान शुरु गरेका छन् । इयुको मेडिसिन्स वाचडगले गत म...

युरोपेली प्रतियोगिताबाट हट्यो अवे गोलको नियम access_timeअसार ११, २०७८

युरोपेली फुटबलको सर्वोच्च संस्था युइएफएले युरोपेली प्रतियोगिताहरूबाट अवे गोलको नियम हटाउने निर्णय गरेको छ । यसअघि दुई टोलीबीच दुई लेगपछि समग्रमा नतिजा बराबरी भयो भने अवे गोलका आधारमा टिमलाई विजयी घोषणा गरिन्थ्यो । तर, अब युरोपेली फुटबल  प्रतियोगितामा होम ग...

युरोपका चार देशका विदेशमन्त्रीले चीनको भ्रमण गर्ने access_timeजेठ १४, २०७८

बेइजिङ । पोल्याण्ड, सर्बिया, आयरल्यान्ड र हङ्गेरीका विदेशमन्त्रीहरूले चीनको भ्रमण गर्न लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार यही मे २९ देखि ३१ तारिखका बीचमा चार देशका मन्त्रीहरुले चीनको भ्रमण गर्न लागेका हुन् । पो...

युरोपलाई डब्ल्यूएचओको चेतावनीः प्रतिबन्ध खुकुलो पारे भारतमा जस्तै आउनसक्छ कोरोनाको आँधी access_timeबैशाख १७, २०७८

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशलाई कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै यहाँ पनि कोरोना पोजेटिभ केसको आँधी आउन सक्ने चेतावनी दिएको छ । समाचार एजेन्सी एएफपीका अनुसार युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूग...

सात बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन सम्पन्न access_timeफागुन ९, २०७७

काठमाडौं । सात बुँदे घोषणापत्र जारी गर्दै पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।  शाखाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताप्रति सरकार प्र...

नेपाल पत्रकार महासंघ युरोप शाखामा विवादः दुई समूहको छुट्टाछुट्टै अधिवेशन access_timeफागुन ९, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद निरुपण नहुँदा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन्  । दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिवेशनमा वरिष्ठ पत्रकार भगिरथ योगी, प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ता...

‘भारत इयूलाई खोप आपुर्ति गर्न इच्छुक’ access_timeमाघ २०, २०७७

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी भारतको सीरम इन्स्टिट्युटले युरोपेली संघलाई खोप आपूर्ति गर्न सक्षम रहेको बताएको छ । सीरम इन्स्टिट्युट्ले अक्सफर्ड–एस्ट्राजेनेकाद्वारा विकसित खोप उत्पादन गरिरहेको छ । इन्स्टिट्युटका प्रमुख अदार पुनावालाले भने, “को...

युरोपेली मुलुकहरुमा खोप अभियान शुरु access_timeपुस १२, २०७७

पेरिस । युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड–१९ विरुद्धको खोप अभियान शुरु गरेको छ ।  युरोपका केही मुलुकमा कोरोनाभाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ ।&...

युरोपको थुप्रै देशमा पुग्यो कोरोनाभाइरसको नयाँ प्रकार, बढ्यो चिन्ता access_timeपुस १२, २०७७

युरोपका थुप्रै देशले कोरोनाभाइरसको अत्यधिक संक्रामक नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् । यो भाइरसको त्यहि प्रकार हो जसको पहिचान सबैभन्दा पहिले बेलायतमा भएको थियो । अब स्पेन, स्विडेन र स्विटजरल्याण्डले बेलायतको यात्राबाट फर्केका आफ्ना नागरिक कोरोनाभाइरको नयाँ भेरियन्...

यूरोपका अधिकांश मुलुकमा पुनः लकडाउन access_timeपुस ५, २०७७

एजेन्सी । विश्व समुदायले कोभिड–१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहेका समय महामारी पुनः फैलिन थालेको भन्दै यूरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई क...

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, डब्ल्यूएचओले दियो चेतावनी access_timeअसोज ३०, २०७७

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ । विश्व स्वास्थ्य ...

संक्रमणलाई गम्भिर रुपमा लिन युरोपलाई डब्ल्युएचओको चेतावनी access_timeअसोज २, २०७७

एजेन्सी । विश्व स्वास्थ संगठनले युरोपमा बढ्दो संक्रमितहरुको संख्याले खतराको घण्टी बजेको भन्दै यसलाई गम्भिर रुपमा लिन चेतावनी दिएको छ । युरोपमा पछिल्लो समय फेरि संक्रमितको संख्या दैनिक बढ्दैछ ।  कोरोना भाइरसको महामारीको दोस्रो लहरलाई रोकथाम गर्न यतिबेला युरोपका वि...

महामारीलाई त्यतिबेला परास्त गर्न सकिन्छ जतिबेला हामी यो सँगै बाँच्न सिक्नेछौंः डब्ल्यूएचओ access_timeभदौ १७, २०७७

विश्व स्वास्थ्य संगठनले भ्याक्सिन बिना पनि युरोप कोभिड–१९ को साथमा बस्न सक्ने बताउँदै यसका लागि स्थानीय स्तरको लकडाउन  आवश्यक भएको बताएको छ । डब्ल्यूएओका युरोपका निर्देशकले यहाँ राष्ट्रिय स्तरमा लकडाउन लगाउन आवश्यक नभएको बताएका छन् । विश्व स्वास्थ्य संगठनका ...

यी युरोपेली देशमा अमेरिकीलाई प्रवेश निषेध access_timeअसार १५, २०७७

युरोपेली संघका थुप्रै सदस्य देशमा को आउन सक्छन् र कसलाई प्रतिबन्ध गरिएको छ भनेर ‘सुरक्षित’ गैर–युरोपेली देशको एक सूची जारी गरिएको छ । यो सूचीमा समावेश देशका जनता जुलाई १ तारिखदेखि युरोपेली संघ र शेंगन इलाकामा प्रवेश गर्न सक्नेछन् । यो सूची...

भारतलाई चीनको खतरा भएकोले हामी युरोपमा सेना कम गर्दैछौंः अमेरिका access_timeअसार १२, २०७७

भारत–चीनबीचको तनावलाई अमेरिकाले कसरी हेरिरहेको छ भन्ने विषयमा थुप्रैको निगरानी छ । तर पूरा विवादमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोको बयान भारतका लागि खासै उत्साहजनक थिएन । तर बिहिबार माइक पोम्पियाले जे भने त्यसलाई निकै महत्व मान...

युरोपमा कोरोनासंक्रमित बढ्न थालेपछि डब्लूएचओको चेतावनी access_timeअसार १२, २०७७

लकडाउनका उपायहरु खुकुलो पार्न सुरु गरेपछि युरोपमा महिनौँपछि पहिलोपटक कोभिड–१९ का संक्रमितको संख्यामा तीव्र गतिमा वृद्धि हुन थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ । अर्मेनिया, स्वीडेन, मोल्डोभा लगायत ११ देशमा संक्रमणको गति अत्यधिक बढेको क्षेत्रीय निर्द...

सोमबारदेखि युरोपेली सिमाना खुल्ला access_timeअसार १, २०७७

एजेन्सी । युरोपेली मुलुकहरुको आपसी सिमाना सोमबारदेखि पुनः खुल्ला गरिएको छ ।  कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरुको सिमाना बन्द गरिएको थियो ।  सिमानाहरु खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धनाात्मक व्यवस्था भने अझै पन...

युरोपले पाउनेछ कोरोना भ्याक्सिनको ४० करोड डोज, अमेरिकाले ३० करोड access_timeजेठ ३२, २०७७

कोरोनाभाइरसको भ्याक्सिन बन्ने बित्तिकै यसलाई पाउनका लागि युरोपको इन्क्लूसिव भ्याक्सिन अलायन्सले औषधी निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो अलायन्सको नेतृत्व जर्मनी, फ्रान्स, इटली र नेदरल्याण्डले गरिरहेको छ । शनिबार जर्मन सरकारले दिएको जानकारी अनसार यो सम्झ...

यूरोपमा जारी छ मृत्युको सिलसिला access_timeजेठ १, २०७७

फ्रान्समा बुधबार कोरोनाका कारण ८३ जनाको मृत्यु भएको छ । यससँगै यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ हजार ७४ पुगेको छ । फ्रान्सको स्वास्थ्य विभागका अनुसार देशभरी २४ सय २८ बिरामी अहिले पनि इन्टेन्सिभ केयर यूनिटमा छन् । पछिल्लो २४ घण्टामा फ्रान्समा ६९ नयाँ संक्रमि...

Page 1 of 2