election

महराले मैदान छोडेपछि गठबन्धनभित्र दाङ–२ तानातानमा access_timeअसोज १०, २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा आफ्नो सशक्त दाबी राख...

एमालेले कटायो शतक, कुन पार्टी कति स्थानीय तहमा विजयी ? access_timeजेठ ३, २०७९

गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतगणनाअनुसार दोस्रो स्थानमा रहेको नेकपा एमालेले शतक कटाएको छ । एमालेले मंगलबार साँझसम्म १०१ स्थानमा विजय हासिल गरेको छ भने जारी मतगणनाअनुसार सो पार्टीले दोस्रो स्थान हासिल गरेको छ।  यता न...

आर्थिक सहयोग नपाएपछि घटे निर्वाचन पर्यवेक्षक access_timeजेठ १, २०७९

“पर्यवेक्षकहरुले मतदाताको विश्वास जित्न सबैसँग मिजासिलो भएर आदर सम्मान गर्न आवश्यक छ । यस पटकका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक नभएकाले राष्ट्रिय र स्थानीय पर्यवेक्षकले इमान्दारीपूर्वक विश्वास जितेर काम गर्नुपर्छ ।” स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा पर्यवेक्षणका ल...

दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान access_timeबैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् ।  शर्माले राप्ती–३  मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माक...

७ जिल्लाका केही मतदानस्थलमा मतदान अवरुद्ध : निर्वाचन आयोग access_timeबैशाख ३०, २०७९

निर्वाचन आयोगले विभिन्न ७ जिल्लाका केही मतदान केन्द्रमा मतदानको कार्य अवरुद्ध भएको जनाएको छ । दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ...

देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध access_timeबैशाख ३०, २०७९

देशभर ५३ वटा मतदान केन्द्रमा मतदान अवरुद्ध भएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्मको जानकारी अनुसार विभिन्न जिल्लाका ५३ मतदान केन्द्रको मतदान प्रक्रिया अवरुद्ध भएको हो ।  राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ति मतदान प्रक्रिया अवरुद्ध भएका हुन् । केही स्थान...

२ बजेसम्म देशभर ४१ प्रतिशत मतदान access_timeबैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।  आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहे...

निर्वाचन आयोगका पदाधिकारी कसले कहाँ हाल्दैछन् भोट ? access_timeबैशाख २९, २०७९

शुक्रबार तय भएको स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगका पदाधिकारीहरुले मत हाल्ने केन्द्र र समय तय भएको छ । निर्वाचन आयोगका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मध्यपुर ठिमी–१ स्थित लोकन्थली उपस्वास्थ्य चौकीमा बिहान ६ बजेर ५५  मिनेटमा मतदान गर्ने ...

मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने, अरु के-के गर्न पाइँदैन ? access_timeबैशाख २८, २०७९

निर्वाचन आयोगले मतदान गर्ने दिन मादक पदार्थ सेवन गरेर मतदानस्थल जान नपाइने जनाएको छ । बुधबार शुक्रबार हुने स्थानीय तह निर्वाचनको निर्देशिका जारी गर्दै मतदानस्थलमा मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि निर्वाचन अधिकृतलाई प्रवेश गर्न नदिन निर्देशन दिएको हाे । य...

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने access_timeबैशाख २८, २०७९

स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ । मतदानका दिन स्थलगतरूपमा खटिएका पर्यवेक्षकसँग नियमित एवं प्रत्यक्ष ...

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था access_timeबैशाख २८, २०७९

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी कृष्...

कैलालीका मतदानस्थलमा निर्वाचनको तयारी गरिँदै access_timeबैशाख २८, २०७९

कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम थालिएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका ...

चितवनमा ८१ महिला मतदान अधिकृत access_timeबैशाख २८, २०७९

जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै मह...

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा access_timeबैशाख २८, २०७९

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् ।  ...

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो access_timeबैशाख २५, २०७९

स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।  शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री ब...

मतदाता शिक्षा निर्देशिका स्वीकृत access_timeचैत २१, २०७८

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ । सोमवार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय त...

स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी access_timeचैत १७, २०७८

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानुन तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो बारेमा जानकारी दिइएको हो । यस्तै आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन...

स्थानीय तहको निर्वाचनमा कसरी हुनसक्छ अर्थपूर्ण महिला सहभागिता ? access_timeचैत १६, २०७८

पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताएका छन् । बुधवार काठमाडौंमा भएको स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको प्रमुख पदमा अर्थपूर्ण सहभागिता : चुनौति र अवसरहरू विषयक...

स्थानीय तहको उम्मेदवार बन्न २१ वर्ष पुग्नुपर्ने access_timeचैत १६, २०७८

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको उम्मेदवार बन्न २१ वर्ष उमेर पुरा भएको हुनुपर्ने भएको छ । निर्वाचन आयोगले बुधबार स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गर्दै यस्तो प्रावधान राखेको हो । जसमा उम्मेदवारले मनोनयन दर्ता गर्दा मनोनयन पत्रका साथ २१ बर्ष पुरा भए...

धनुषामा ३२ वटा दल स्थानीय निर्वाचनमा सहभागी हुने access_timeचैत १५, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा ३२ वटा दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहितका ३२ वटा ...

Page 1 of 3