education

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने access_timeजेठ २, २०७८

–प्रकाश सिलवाल काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेख...

स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा access_timeमंसिर ३, २०७७

सुर्खेत । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले अनलाइन कक्षामार्फत् पठनपाठन गरिरहेको भए पनि यस्तो सीमित अवसर पनि कर्णालीका बालबालिकाले भने पाएका छैनन् ।...

सहकारी शिक्षा अब पाठ्यक्रममा समावेश गरिने access_timeअसोज १९, २०७७

काठमाडौं । वित्तीय सहकारी शिक्षा अब विद्यालयको पाठ्यक्रममा समावेश हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी क्षेत्रको वृद्धि विकास एवम् सुधारका लागि विद्यालय स्तरबाटै सिकाइको आवश्यकता रहेको बताउँदै अब औपचारिक पाठ्यक्रममा नै सहकारी...

वैकल्पिक सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने सरकारको निर्णय access_timeभदौ १९, २०७७

काठमाडौं । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट सिकेका सिकाइलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ । कोभिड १९ संक्रमणको जोमिखमका कारण विद्यालयहरु सञ्चालन हुन नसकेपछि सरकारले होम स्कुलिङ, रेडियो शिक्षा, टेलिभिजन शिक्षण, अनलाइन कक्षा लगायतका वैकल्पिक ...

वैकल्पिक सिकाइ शैक्षिक सत्र गणनामा अन्योल access_timeअसार २५, २०७७

काठमाडौं । विद्यालय खुल्न नसकेको अवस्थामा सञ्चालित वैकल्पिक विधिको सिकाइ नयाँ शैक्षिक सत्रमा गणना गरिएको छैन । सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट भइरहेको वैकल्पिक सिकाइ केवल लामो समयमा घरमा रहनुपरेका बालबालिकालाई सिकाइको निरन्तरता मात्रै भएको शिक्षा, विज्ञान तथा प्र...

तत्काल पठनपाठन सुरु गर्न शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले दिए यस्ता सुझाव access_timeजेठ २२, २०७७

काठमाडौं । कोभिड–१९ नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसँग परामर्श गरेको छ । बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

‘शिक्षामा बजेट बढाऊ’ access_timeजेठ ९, २०७७

काठमाडौं । शिक्षा क्षेत्रलाई सुधार र निरन्तरताका लागि बजेट वृद्धि गर्न जोड दिइएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज आयोजना गरेको ‘सङ्क्रमणकालीन वर्तमान नेपालको शैक्षिक मुद्दा र बजेट व्यवस्थापन’ विषयमा अनलाइन संवादमा सांसद, शिक्षाविद् तथा शिक्षक नेताहर...