केन्द्रीय संस्करण

dwarikanath dhungel

व्यास क्षेत्रमा अहिले राज्यको उपस्थिति छैन, बरु पञ्चायतकालमा थियो ! access_timeकात्तिक २६, २०७६

लिपुलेक हाम्रो हो भन्ने सन्र्दभमा म ३ वटा आधारहरु प्रस्तुत गर्दछु । म २०३६ साल कार्तिक महिनादेखि २०३८ साल चैत महिनासम्म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी थिएँ । २०३७ साल साउनमा तत्कालीन ब्यास गाउँपञ्चायतको छांगु गाउँमा पुग्दा भयङ्कर भुँइचालो आयो । त्यहाँबाट कालापान...