dormani paudel

निष्‍ठाको राजनीतिलाई समाप्त भयो : पौडेल access_timeभदौ २०, २०७८

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य डोरमणि पौडेलले वर्तमान परिस्थितिमा नेपालमा निष्‍ठाको राजनीति समाप्त भएको बताएका छन् । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक जिल्ला समीक्षा बैठकमा बोल्दै पौडेलले देशमा पछिल्लो समय भएको राजनीतिक फेरबदलप...

मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत access_timeभदौ २, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । बुधबार राति सवा ९ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पौडेलले राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले तत्कालै मुख्यमन्त्री पौडेलको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुख क...

मुख्यमन्त्री पौडेलको अध्यक्षमा मन्त्रिपरिषदको अन्तिम बैठक सम्पन्न, आजै राजीनामा दिने access_timeभदौ २, २०७८

बागमती प्रदेश मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद बैठकमा आफूले राजीनामा दिने घोषणा गरेका छन् । आफ्नो नेतृत्वमा मन्त्रिपरिषदको यो नै अन्तिम बैठक रहेको जानकारी गराउँदै उनले बैठक लगत्तै प्रदेश प्रमुख कार्यालयमा गएर राजीनामा दिने जानक...

मुख्यमन्त्री पौडेलद्वारा संसदीय दलको नेताबाट राजीनामा access_timeभदौ २, २०७८

बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरेको छ ।  संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले आजै दलको नेताबाट राजीनामा दिएका छन् । पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय ...

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल access_timeसाउन २०, २०७८

जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुगेका पौडेलले युद्ध सङ्ग्रहालय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन् । सरकारले इतिहासलाई जिउँदो राख्न लगानी गरेको जनाउँदै उनले युद्ध सङ्ग्रहालयको न...

प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता access_timeअसार २६, २०७८

वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् । उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बनियाँसँग आज छ...

अनुसन्धानलाई प्राथमिकतामा राखेर प्रतिष्ठानको योजना कार्यान्वयन : मुख्यमन्त्री पौडेल access_timeअसार १४, २०७८

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको न्युनस्तरको स्वास्थ्य अवस्था सुधार्ने योजनाका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी कार्यान्वयनमा ल्याइएको बताएका छन् । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम शुभारम्भ कार्यक्रममा सम्बोधन...

सबै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न मुख्यमन्त्रीको निर्देशन access_timeजेठ ३, २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले १३ जिल्लाका प्रत्येक अस्पतालले कोभिड सङ्क्रमितका बिरामीलाई उपचार सेवामा सहजीकरण गर्न प्रदेश सरकारले अस्पतालको व्यवस्थापनलाई छिट्टै अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएका छन् ।  उनले प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी...

वाग्मतीका सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया शुरु गरेका छौं : मुख्यमन्त्री पौडेल access_timeजेठ २, २०७८

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार मातहतका सबै अस्पतालमा क्षमताअनुसारको अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया प्रारम्भ भइसकेको बताएका छन् । मुख्यमन्त्री पौडेलले आज प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, महानगर...

बागमती प्रदेश : अविश्वास प्रस्ताव टार्न मन्त्रिपरिषद विस्तारको तयारीमा मुख्यमन्त्री access_timeबैशाख १२, २०७८

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पद जोगाउन यही साता मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्री पौडेलले ३ जना मन्त्री र सात राज्यमन्त्रीसहित मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्...

प्रहरी समायोजन पूरा नहुँदा पर्याप्त काम गर्न सकिएनः मुख्यमन्त्री पौडेल access_timeचैत १०, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पूरा नभएकाले प्रहरी सङ्गठनका समस्या तथा  आवश्यकता पूरा गर्न प्रदेश सरकारले पर्याप्त काम गर्न नसकेको बताएका छन् ।  उनले आज वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालय तथा वाग्मती प्रदेश प्रह...

पाँचवटा एम्बुलेन्स हस्तान्तरण गर्दै मुख्यमन्त्रीले भने– गुणस्तरीय स्वास्थ्यका लागि सरकारले ब्यापक काम गरेको छ access_timeफागुन १६, २०७७

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश अन्तर्गतका सबै अस्पताललाई व्यवस्थित गरी स्तरीय बनाउने प्रतिवद्धता जनाएका छन् । प्रदेश सरकारले प्रदेशका सबै अस्पताललाई स्तरोन्नति गरी जनतालाई गुणस्तरीय सेवा प्रदान गर्ने नीति अनुसार व्यापक काम गरेको उनको दावी छ । ...

हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छः मुख्यमन्त्री पौडेल access_timeफागुन १३, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताएका छन् । हेटौँडामा भूकम्पका कारण पूर्णरुपमा क्षति भई पुनःनिर्माण हुन लागेको महेन्द्र माध्यामिक विद्यालय पदम पोखरीको २१ कोठे भवन शिलान्यास गर्दै मुख्यमन्...

जनजीवनमा नदेखिने परिवर्तनको अर्थ छैनः मुख्यमन्त्री पौडेल access_timeफागुन ७, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताको जीवनमा नदेखिने परिवर्तनको कुनै अर्थ नरहेको बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा आज प्रदेश सरकारले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले व्यवस्था बदलिने तर जनताको अवस्था नबदलिने विगत...

मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश access_timeमाघ ९, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका हुन् । यसअघि पुस १० गते तीन मन्त्रीसहित सत्तापक्षका ४५ ...

मुख्यमन्त्री डोरमणिविरुद्धको अविश्वास प्रस्ताव आज टेबल नहुने access_timeमाघ ७, २०७७

काठमाडौं । वागमती प्रदेशको प्रदेशसभाको आजको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ ।  प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो । आजको बैठकमा दलका नेताह...

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छः मुख्यमन्त्री पौडेल access_timeमाघ ६, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । “वाग्मती प्रदेश विकास दर्पण”को विमोचन गर्दै मुख्यमन्त्री पौडेलले विकासका योजना निर्माण र कार्यान्वयन, सुशासन कायम, आर्थिक विकासलगायत सबै प्...

स्वास्थ्य र शिक्षा क्षेत्रमा मकवानपुरले फड्को मारेको छः मुख्यमन्त्री पौडेल access_timeपुस २९, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्य र बताएका छन् ।  आज हेटौँडामा मकवानपुर सहकारी अस्पतालले शुरु गरेको सघन उपचार कक्ष (आइसियु) को उद्घाटन गर्दै उनले सरकारी अस्पतालमा सघन उपचार कक्षको सञ्चालन भएको एक महिनाभित्रै सहकारीमार्फत सञ्चालित अस्पता...

सिन्धुपाल्चोक पहिरोः मुख्यमन्त्री पौडेलद्वारा दुःख व्यक्त access_timeभदौ २८, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पछिल्लो पटक सिन्धुपाल्चोकमा गएको पहिरोको घटनाप्रति दुःख व्यक्त गरेका । आज एक सन्देश जारी गर्दै उहाँले प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई फेरि पीडा दिएको जनाउँदै उद्धार र राहतमा जुट्न सम्पूर्णलाई अनुरोध गरेका छन् । ...

एकताको बलमै चुनौती छिचोलिएको होः मुख्यमन्त्री पौडेल access_timeभदौ २५, २०७७

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विविध भाषा, धर्म, संस्कृति, परम्पराका बीच पनि नेपालीहरुमा रहेको सहअस्तित्व, समभाव, राष्ट्रिय भावना र एकताको बलमा नै अनेकौँ चुनौतीहरु छिचोल्दै राष्ट्र यहाँसम्म आइपुगेको बताएका छन् । थारु महिलाको महान चाड जितिया प...

Page 1 of 2